• SBS रेडियो को नेपाली कार्यक्रम को पोड्कास्ट पृष्‍ठ मा तपाइलाई स्वागत छ

    यस पृष्‍ठ मा तपाइलाई मनपर्ने अन्तर्वार्ता र विशेष शृंखला download गर्न सक्नुहुने छ।

Subscribing to an SBS podcast couldn't be easier. Simply click the Subscribe button and select your preferred subscription method from the menu. Podcasting help.

Latest Episodes

मुटु रोग - अस्ट्रेलियामा मृत्युको प्रमुख कारण

अस्ट्रेलियामा मुटुको रुग का कारण औसत प्रत्येक १२ मिनेट..

  • Upload30 Apr 2017

  • Duration06 Minutes

  • Download3MB

न्यू साउथ वेल्स प्रहरी क्रिकेट मार्फत जनविश्वास बढाउने प्रयासमा

सिड्नीमा रहेका अन्तराष्ट्रिय विद्यार्थीहरुको आफु प्रतिको विश्वास बढाउने लक्ष्यका साथ् न्यू साउथ वेल्स प्रहरीले टी २० क्रिकेट प्रतियोगिता आयोजना गरको छ।

 

नेपाल, भारत र बंगलादेश बाट आएका विद्यार्थीहरूले सिड्नी सिक्सर्स र सिड्नी थण्डरको ब्यानरमा प्रतियोगितामा सहभागी भएका थिए।

 

प्रतियोगितामा सहभागी रहेका नेपाली र आयोजक समूहसँग समीर घिमिरेले गरेको कुराकानी।

  • Uploaded30 Apr 2017

  • Duration11 Minutes

  • Download5MB

Journalist Kanak Mani Dixit

प्रेस स्वतन्त्रता सूचीमा नेपाल माथि उक्लेता पनि देशमा प्रेस कतिको स्वतन्त्र रह्यो त?

विश्वभरका पत्रकार र संचार कर्मीहरुको हक अधिकार संरक्षण का लागि पहल गर्न कार्यरत रहेको संस्था रिपोर्टर्स विथआउट बोर्डर्स द्वारा आफ्नो प्रेस्वतन्त्रता सूची सार्वजनिक गरेको छ।

 

प्रत्येक वर्ष सार्वजनिक हुने उक्त सूचीमा २०१७ साल पत्रकारहरुका लागि झनै गारो भएको बताइएको छ।

 

प्रेस स्वतन्त्रताबारे जानकारी संकलन गरिएका १८० राष्ट्रहरु मध्ये झन्डै दुइ तिहाईमा पत्रकारहरुको स्थिति बिग्रदै गएको उक्त संस्थाको भनाई छ।

 

यस अन्तर्गत अन्तराष्ट्रिय पत्रकार महासंघका दक्षिण एशिया संयोजक उज्ज्वल आचार्यले नेपालमा पत्रकारहरुले सामना गर्नुपरेका समस्याबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

  • Uploaded29 Apr 2017

  • Duration10 Minutes

  • Download5MB

राष्ट्रियता गयो, राष्ट्रियता आयो - पिङ्गमा झैं झुल्दै नेपाली

हाम्रो राष्ट्रियता गुम्न लाग्यो भन्ने नेपालीहरुको चिन्ता बच्चै देखि सुनेता पनि अहिले सम्म नागुमेको यो कस्तो राष्ट्रियता हो त भन्ने चट्याङ्ग मास्टरको प्रश्न।

  • Uploaded29 Apr 2017

  • Duration05 Minutes

  • Download3MB

Far-right French presidential candidate Marine Le Pen

मारिन ल पेन कि अरु कोहि? नयाँ राष्ट्रपति चुन्न फ्रान्समा मतदान सुरु।

फ्रान्सको नयाँ राष्ट्रपति चुन्न आज पहिलो चरणको मतदान सुरु हुँदा अहिले धेरैको ध्यान दक्षिणपन्थी उम्मीदवार मारिन ल पेन माथि केन्द्रित रहेको छ।

 

११ जना उम्मेदवार रहेको उक्त राष्ट्रपतीय निर्वाचनमा ल पेनका साथै फ्रान्सका पुर्व प्रधान मन्त्री फ्राँस्वाँ फियों, बामपन्थी उम्मेदवार ज्हों लुक मेलेशों र मध्यपन्थी इमानुएल माक्रों बीच कडा प्रतिस्पर्दा हुने देखिएको छ।

 

तर पछिल्ला समयमा फ्रान्समा भएका आतंकबादी हमला र मारिन ल पेनका त्यस सम्बन्धि भनाईका कारण उनि प्रतिको समर्थन कतिको बढ्ला वा घट्ला त?

 

नेपाल फ्रान्स मैत्री संघका अध्यक्ष्य बिनोद खकुरेलको भनाई यस्तो छ।

  • Uploaded23 Apr 2017

  • Duration11 Minutes

  • Download6MB

Podcast Help

Podcasting is a free service to subscribe to your favourite SBS programmes. If you're new to podcasting check out our help section to get started.

ADVERTISEMENT

DVDs and Downloads at the SBS Shop

Visit the SBS Shop online for DVDs and downloads of the programs you love.

Books at the SBS Shop

Visit the SBS Shop online for fascinating books and inspiring cookbooks perfect for home and as gifts.