नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै एडिलेडमा नेपाल महोत्सव
Source: Facebook
१०,००० भन्दा बढी नेपाली तथा भुटानीहरु रहेको दक्षिण अस्ट्रेलियामा नेपाली नयाँ बर्ष २०७६ लाई स्वागत गर्दै एडिलेड स्थित लाइट स्क्वायरमा पर्सि आइतबार बैशाख १ गतेका दिन नेपाल महोत्सव आयोजना हुँदैछ।