Coming Up Thu 4:00 PM  AEST
Coming Up Live in 
Live
Nepali radio

नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै एडिलेडमा नेपाल महोत्सव

Source: Facebook

१०,००० भन्दा बढी नेपाली तथा भुटानीहरु रहेको दक्षिण अस्ट्रेलियामा नेपाली नयाँ बर्ष २०७६ लाई स्वागत गर्दै एडिलेड स्थित लाइट स्क्वायरमा पर्सि आइतबार बैशाख १ गतेका दिन नेपाल महोत्सव आयोजना हुँदैछ।