Coming Up Thu 4:00 PM  AEST
Coming Up Live in 
Live
Nepali radio

१९७४ एडी देखि "द ओरिजिनल डुओ" सम्म - फिरोज र एड्रियनको नयाँ स्वरूप

Adrian Pradhan (left) and Phiroj Syangden (right) - former 1974 AD band members in Sydney as The Original Duo Source: Facebook

सन् २००४ सालमा फिरोज स्यांगदेन र एड्रियन प्रधान पहिलो पटक सिड्नी स्थित एसबीएसको स्टुडियो आउँदा उहाँहरु प्रख्यात नेपाली ब्याण्ड १९७४ एडीका सदस्यको रुपमा आएका थिए। अहिले, एक दशक भन्दा बडी समय पछि दुवै गायक संगै फेरी अस्ट्रेलिया आउँदा परिस्थिति एकदमै बदलिएको छ। यस पटकको उहाँहरुको भ्रमण १९७४ एडीका पुर्व सदस्य र "द ओरिजिनल डुओ" को नाममा भएको छ।फिरोज स्यांगदेन र एड्रियन प्रधानले आफुहरुको सांगीतिक रुपान्तरणले आफ्नो भविष्यबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

फिरोज स्यांगदेन र एड्रियन प्रधानसँगको हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस् 

उहाँहरुको सिड्नी कार्यक्रमबारे बुधबार १ अगस्ट २०१८ मा आयोजना भएको पत्रकार सम्मेलनको भिडियो तल हेर्नुहोस् 

Coming up next

# TITLE RELEASED TIME MORE
१९७४ एडी देखि "द ओरिजिनल डुओ" सम्म - फिरोज र एड्रियनको नयाँ स्वरूप 02/08/2018 09:36 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार १८ मे २०२२ 18/05/2022 07:11 ...
“बहु सांस्कृतिक कार्यक्रमले कसरी काम गर्छ भन्नेमा अस्ट्रेलिया विश्वकै लागि एक नमुना,” प्रधानमन्त्री स्कट मोरिसन 18/05/2022 15:35 ...
न्यापल्यान परीक्षा बारे असन्तुष्टि किन? 18/05/2022 06:40 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलवार १७ मे २०२२ 17/05/2022 07:17 ...
युरोभिजनले प्रवाह गरेको विश्व एकताको सन्देश 17/05/2022 06:40 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार १६ मे २०२२ 16/05/2022 06:47 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार १५ मे २०२२ 15/05/2022 13:47 ...
मेलबर्नका राजेन्द्र पोख्रेलको अस्ट्रेलियामा नै रहेको ४ पुस्ताको ठुलो परिवार 15/05/2022 13:11 ...
विदेशमा रहेका छोराछोरीको 'चाडबाड र बिरामी हुँदा याद आउँछ' 15/05/2022 08:27 ...
View More