सन् २००४ सालमा फिरोज स्यांगदेन र एड्रियन प्रधान पहिलो पटक सिड्नी स्थित एसबीएसको स्टुडियो आउँदा उहाँहरु प्रख्यात नेपाली ब्याण्ड १९७४ एडीका सदस्यको रुपमा आएका थिए। अहिले, एक दशक भन्दा बडी समय पछि दुवै गायक संगै फेरी अस्ट्रेलिया आउँदा परिस्थिति एकदमै बदलिएको छ। यस पटकको उहाँहरुको भ्रमण १९७४ एडीका पुर्व सदस्य र "द ओरिजिनल डुओ" को नाममा भएको छ।फिरोज स्यांगदेन र एड्रियन प्रधानले आफुहरुको सांगीतिक रुपान्तरणले आफ्नो भविष्यबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।
फिरोज स्यांगदेन र एड्रियन प्रधानसँगको हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस्
उहाँहरुको सिड्नी कार्यक्रमबारे बुधबार १ अगस्ट २०१८ मा आयोजना भएको पत्रकार सम्मेलनको भिडियो तल हेर्नुहोस्