Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

अस्ट्रेलियामा रहेका नेपालीहरुको मानसिक अवस्था बारे अध्ययन अक्टोबर १० मा सार्वजनिक हुने

Source: Bharat Nepal, Dibya Shree Chhetry, Neil Hall

अस्ट्रेलियामा पहिलो पटक नेपाली समुदाय र विद्यार्थीहरूमा मानसिक स्वास्थ्यको अवस्था, साथै यस सम्बन्धी सहयोग पाउन के कस्ता अप्ठ्याराहरू रहेका छन् भन्ने सम्बन्धमा अध्ययन भइरहेको छ। अक्टोबर १० मा सार्वजनिक हुने उक्त प्रतिवेदन तयार पार्न वेस्टर्न सिड्नी युनिभर्सिटीका सामाजिक विज्ञान सङ्कायका निर्देशक डा. निल हलका साथ अन्य दुई नेपालीहरूको सहभागिता रहेको छ। एक रिपोर्ट

Coming up next

# TITLE RELEASED TIME MORE
अस्ट्रेलियामा रहेका नेपालीहरुको मानसिक अवस्था बारे अध्ययन अक्टोबर १० मा सार्वजनिक हुने 10/09/2021 17:13 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २५ अक्टोबर २०२१ 25/10/2021 06:53 ...
चिनिया राजदूतको कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने भनाइ विवादित र भीषण वर्षाले ठुलो जन धनको क्षति: गत ७ दिन नेपालमा 24/10/2021 04:52 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २४ अक्टोबर २०२१ 24/10/2021 11:39 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार २२ अक्टोबर २०२१ 22/10/2021 05:25 ...
भर्खरै लकडाउन मुक्त भएको मेलबर्नमा घरेलु हिंसा विरुद्ध "रिभर वक" आयोजना हुँदै 22/10/2021 10:14 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिबार २१ अक्टोबर २०२१ 21/10/2021 14:28 ...
“भारतको प्रशिक्षक रिसाए भन्दैमा म र मेरो फुटबल टोलीमाथि अन्याय गर्न पाइँदैन”: अलमुताइरी 21/10/2021 03:03 ...
जलवायु नीतिका कारण सङ्घीय गठबन्धन सरकारमा देखिएको फाटो 21/10/2021 03:05 ...
अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको सन् २०२१ को दशैं कस्तो रह्यो त? 20/10/2021 05:48 ...
View More