Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

कोभिड प्रतिबन्धहरुका माँझ एक अर्कालाई सहयोग गर्ने सिड्नीका भुटानी समुदायको पहल

Om Dhungel spoke to SBS Nepali Source: Om Dhungel

अत्यावश्यक बाहेकका कामहरुका लागि आफ्नो घर बाट बाहिर जान वा आफन्तहरुलाई भेट्न नपाउने लगायतका कोरोनाभाइरस प्रतिबन्धहरुका कारण पश्चिमी सिड्नीका ब्लाकटाउन र पेनरिथमा बस्ने नेपाली भाषी भुटानी समुदायका सदस्यहरुले एक अर्काको सहयोगका लागि बिभिन्न तरिकाहरु अपनाई रहेको ओम ढुंगेलको भनाइ छ।

कर्फ्यु लगायत कोरोनाभाइरस लकडाउन अन्तर्गत कडा प्रतिबन्ध लागु भएका सिड्नीका १२ स्थानिय काउन्सिल क्षेत्रहरुमा ब्लाकटाउन र पेनरिथ पनि परेका छन्।

अत्यावश्यक बाहेकका कामहरुका लागि आफ्नो घर बाट बाहिर जान वा आफन्तहरुलाई भेट्न नपाउने यस अवस्थामा पश्चिमी सिड्नीका ती स्थानहरुमा बस्ने नेपाली भाषी भुटानी समुदायका सदस्यहरुले एक अर्काको सहयोगका लागि बिभिन्न तरिकाहरु अपनाई रहेको ओम ढुंगेलको भनाइ छ।

स्थानीय निवासी रहनुका साथै समुदायमा नेतृत्वदायी भूमिका पनि निभाउँदै आएका ढुंगेलका अनुसार भुटानी समुदायका सदस्यहरुले कोरोनाभाइरस महामारी सुरु भए देखिनै, र पछिल्लो लकडाउनको समयमा एक अर्काको सहयोगका लागि अनलाइन मार्फत बिभिन्न गतिविधिहरु आयोजना गर्दै आएका छन्।

त्यस्ता गतिविधि मध्येको एक "भर्चुवल डोर नक" पनि रहेको उनको भनाइ छ।

के हो त यो "भर्चुवल डोर नक" अभियान? यसबारे ओम ढुंगेल ले एसबीएस नेपालीसंग कुराकानी गरेका छन्। 

कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

Coming up next

# TITLE RELEASED TIME MORE
कोभिड प्रतिबन्धहरुका माँझ एक अर्कालाई सहयोग गर्ने सिड्नीका भुटानी समुदायको पहल 24/08/2021 12:43 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २७ अक्टोबर २०२१ 27/10/2021 05:33 ...
घर वा कार्यालय: मानिसहरूले आफ्नो कामको उत्कृष्ट प्रदर्शन कहाँ गर्छन्? 27/10/2021 05:24 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार २६ अक्टोबर २०२१ 26/10/2021 08:06 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २५ अक्टोबर २०२१ 25/10/2021 06:53 ...
चिनिया राजदूतको कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने भनाइ विवादित र भीषण वर्षाले ठुलो जन धनको क्षति: गत ७ दिन नेपालमा 24/10/2021 04:52 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २४ अक्टोबर २०२१ 24/10/2021 11:39 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार २२ अक्टोबर २०२१ 22/10/2021 05:25 ...
भर्खरै लकडाउन मुक्त भएको मेलबर्नमा घरेलु हिंसा विरुद्ध "रिभर वक" आयोजना हुँदै 22/10/2021 10:14 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिबार २१ अक्टोबर २०२१ 21/10/2021 14:28 ...
View More