Coming Up Thu 4:00 PM  AEST
Coming Up Live in 
Live
Nepali radio

अस्ट्रेलियाका नेपाली समक्ष पानीमा सुरक्षित रहन आग्रह

Nepalis in Tamarama surf life saving club for water safety training. Source: VFM

सन् २०१६ मा अस्ट्रेलियामा केहि नेपालीहरुको पानीमा डुबेर मृत्यु भए पछि आगामी दिनहरुमा यस प्रकारका घटनाहरु नदोहरिएको सुनिश्चित गर्न भन्दै सिड्नी स्थित युवाहरुको एक समुहले हालै एक स्थानीय सर्फ लाइफ सेभिंग क्लबसँग मिलि प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो।उक्त कार्यक्रममा अस्ट्रेलियाली बीचहरुमा सुरक्षित रहन नेपालीहरुले अपनाउन सक्ने उपायहरु बारे जानकारी प्रदान गरीएको थियो।भिजन फर मोटिभेशन द्वारा सिड्नीको टामारामा सर्फ लाइफ सेभिंग क्लबसँग मिलि आयोजना गरिएको यसप्रकारका प्रशिक्षणले यहाँ रहेका नेपालीहरुलाई आफु र आफन्तहरुलाई पनि सुरक्षित राख्न ठुलो सहयोग प्रदान गर्नेछ भन्छन भीएफएम का आभास मुडभरी।उनले उक्त विषयबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Coming up next

# TITLE RELEASED TIME MORE
अस्ट्रेलियाका नेपाली समक्ष पानीमा सुरक्षित रहन आग्रह 28/12/2017 06:45 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार ३ जुलाई २०२२ 03/07/2022 12:56 ...
धान रोपाइँका बिच देशका विभिन्न स्थानमा बाढी, पहिरो र हैजाको प्रकोप: साप्ताहिक नेपाल सन्दर्भ 03/07/2022 05:22 ...
अस्ट्रेलियामा बसोबास: 'वेलकम टु कन्ट्री' भनेको के हो? 02/07/2022 07:51 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार १ जुलाई २०२२ 01/07/2022 07:20 ...
ट्याक्स टाइम: तपाईँले जान्नै पर्ने केही कुरा 01/07/2022 07:37 ...
सन् २०२२–२३ का लागि भिसा सम्बन्धी नियममा हुने फेरबदलले तपाईँलाई कस्तो प्रभाव पार्ला? 01/07/2022 17:10 ...
नेपालमा ‘गौरव महिना’: लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूलाई चिन्ने र चिनाउने अवसर 30/06/2022 08:43 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार ३० जुन २०२२ 30/06/2022 11:27 ...
मेलबर्नका एम्बुलेन्स सेवामा अर्को कोड रेड लागु गरियो 30/06/2022 05:00 ...
View More