Coming Up Sun 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio

बोजो को?

Boris Johnson was mayor of London Source: Getty Images

पत्रकारको रूपमा आफ्नो पेसा सुरु गरेका बोरिस जोन्सन, सन् १९९७ मा राजनीतिक मैदानमा ओर्ले।यसपछि सन् २००८ मा उनी लन्डनको मेयर बन्न पनि सफल भए। लन्डनमा भएको ओलम्पिकको सफलता र त्यहाँ बनाइएका साईकिलका बाटोहरूको लागि उनको अझै पनि निकै प्रशंसा हुन्छ।सन् २०१६ मा भने, उनी- बेलायतको विदेशमंत्री नियुक्त भए।तर, को हुन् त एलेक्स्जाण्डर बोरिस डी प्फेल जोन्सन?

Coming up next

# TITLE RELEASED TIME MORE
बोजो को? 26/07/2019 07:02 ...
एसबीएस नेपाली रेडियो कार्यक्रम: बिहीबार २० जनवरी २०२२ 20/01/2022 35:59 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार २० जनवरी २०२२ 20/01/2022 14:51 ...
गएको दुई वर्षमा पैसा 'डबल' बनाएका ४७ अस्ट्रेलियाली अर्बपति 20/01/2022 03:14 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधवार १९ जनवरी २०२२ 19/01/2022 09:37 ...
कोभिड-१९ बाबजुद भिक्टोरियाको न्याभ क्रिकेट कप सफल हुने दाबी 19/01/2022 08:59 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मंगलबार १८ जनवरी २०२२ 18/01/2022 07:50 ...
ओमिक्रन जोखिम: कतै लकडाउन, कतै कानुन नै बनाएर सङ्क्रमण रोक्ने प्रयास 18/01/2022 05:56 ...
पृथ्वी जयन्ती: "शाहलाई दैवी र दानवी करण गर्ने प्रयासहरू भइरहेका छन्" 18/01/2022 09:33 ...
युवा मानसिक स्वास्थ्य सहयोगका लागि बहु सांस्कृतिक अभियान 17/01/2022 07:49 ...
View More