Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio

"बजवर्ड्" को प्रयोगले मानिसहरुलाई ठगिदै - विज्ञको चेतावनी

Idioms can be confusing to newcomers Source: AAP

"रिचिंग आउट", "टच बेस", "अन माइ रडार" र "डीप डाइभ" जस्ता शब्दहरुको प्रयोग आजकल धेरैनै बढेका छन्। " बजवर्ड्स" भनेर पनि भनिने यस्ता शब्दहरु विशेष गरि व्यवसायिक रूपमा धेरै प्रचलित भई रहेका छन्।तर त्यस्ता शब्दहरुको प्रयोग मानिसहरुले आफ्नो कार्यस्थलमा आफु धेरै "बाठो" छु भनेर देखाउन मात्र प्रयोग नभई रहेको केहि विज्ञहरु बताउंछन्। केहिले यस्ता शब्दहरुको प्रयोग मानिसहरुलाई ठग्न पनि गरिरहेको हुन सक्ने उनीहरुको भनाइ छ।

Coming up next

# TITLE RELEASED TIME MORE
"बजवर्ड्" को प्रयोगले मानिसहरुलाई ठगिदै - विज्ञको चेतावनी 22/04/2018 05:25 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मंगलबार ७ डिसेम्बर २०२१ 07/12/2021 06:00 ...
न्यु साउथ वेल्स भित्रिएका २५० विद्यार्थीको स्वागत र क्वीन्सल्याण्डले १३ डिसेम्बरबाट पूर्ण खोप लगाएका मानिसलाई आफ्नो राज्यमा प्रवेश दिने 07/12/2021 04:24 ...
कुशल हेरचाह कामदार भित्र्याउन विशिष्ट आप्रवासी कार्यक्रम नै सञ्चालन हुनु पर्ने माग 07/12/2021 03:43 ...
अस्ट्रेलियामा तपाईँ काम गर्ने ठाँऊ र तपाईँको मानसिक स्वास्थ्य 07/12/2021 12:40 ...
आर्थिक कुराकानी: अस्ट्रेलियामा आफ्नो पहिलो घर किन्ने पैसा कसरी जम्मा गर्ने? 06/12/2021 09:03 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार ६ डिसेम्बर २०२१ 06/12/2021 06:46 ...
एसबीएस नेपाली रेडियो कार्यक्रम: आइतवार ६ डिसेम्बर २०२१ 06/12/2021 55:05 ...
ओमिक्रन सङ्क्रमण पश्चात् अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइमा अस्ट्रेलिया भन्दा अन्य देशहरू 05/12/2021 08:18 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार ५ डिसेम्बर २०२१ 05/12/2021 13:55 ...
View More