Coming Up Thu 4:00 PM  AEST
Coming Up Live in 
Live
Nepali radio

"आफ्नो देश भनेको आफ्नै हो": अस्ट्रेलियामा अड्केर बसेका नेपालीहरूको घर फिर्ती सुरु

Source: SBS Nepali

कोरोनाभाइरसका कारण लामो समयदेखि अस्ट्रेलियामा फसेका अभिभावकहरूदेखि विद्यार्थी भिसामा रहेकाहरू लगायतका झन्डै २६० यात्रुहरू बोकेर नेपाल वायुसेवा निगमको एक चार्टर विमान सिड्नीबाट मलेसिया हुँदै काठमाडौँको लागि गत मङ्गलवार उडेको थियो। हालको लागि अस्ट्रेलियाबाट नेपाल जान मिल्ने केवल दुई वटा उडान मात्र भएको बताइँदै गर्दा सिड्नी स्थित किङ्ग्सफोर्ड स्मिथ विमानस्थलमा जम्मा भएका केही यात्रु, उनीहरूलाई पुराउन विमानस्थल पुगेका परिवारजन र अस्ट्रेलियाका लागि नेपालका राजदूत महेशराज दाहालसँग हामीले गरेको कुराकानी।

उहाँहरूसँग गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा थिच्नुहोस् 

Coming up next

# TITLE RELEASED TIME MORE
"आफ्नो देश भनेको आफ्नै हो": अस्ट्रेलियामा अड्केर बसेका नेपालीहरूको घर फिर्ती सुरु 26/06/2020 15:13 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार ६ जुलाई २०२२ 06/07/2022 05:00 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार ५ जुलाई २०२२ 05/07/2022 07:50 ...
सन् २०२२ जुलाई १ देखि अस्ट्रेलियाली भिसामा भएका परिवर्तनहरू 05/07/2022 05:35 ...
'सबैले मद्दत गर्दे, जे होस्, नेपाली भाइहरूलाई धेरै धेरै धन्यवाद।' 05/07/2022 06:44 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार ४ जुलाई २०२२ 04/07/2022 06:48 ...
अस्ट्रेलियामा कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्याले १० हजार नाघ्यो 04/07/2022 06:46 ...
ब्याजदर अझ बढ्ने अपेक्षाका बिच मोर्गेज फिक्स्ड ब्याजदरमा राख्नु कतिको उचित? 04/07/2022 07:17 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार ३ जुलाई २०२२ 03/07/2022 12:56 ...
धान रोपाइँका बिच देशका विभिन्न स्थानमा बाढी, पहिरो र हैजाको प्रकोप: साप्ताहिक नेपाल सन्दर्भ 03/07/2022 05:22 ...
View More