Coming Up Thu 4:00 PM  AEST
Coming Up Live in 
Live
Nepali radio

घरको ऋणमा लाग्ने ब्याज किन आधिकारिक दरभन्दा बढी?

The number of home loan approvals fell in April, the latest ABS housing finance figures show. (AAP) Source:

घरको मूल्यमा विगत १२ महिना देखि लगातार गिरावट आईरहेको छ र विभिन्न तथ्यांकहरुले बजार पोहोर साल जस्तो नतात्तिएको जनाउ दिएको छ।यता अस्ट्रेलियाको आधिकारिक ब्याज दर १.५ प्रतिशत रहेता पनि केहि ब्यांकहरुले भने हालै आफ्नो ब्याज दरमा बृदि गरेका छन्।यो बृदिको आवशयक्ता किन रहेको थियो त? यस सम्बन्धमा हामीले आर्तिक सल्लाहकार विश्वास भट्टराईसँग कुराकानी गरेको थियौ। सुनौको त्यस बिषयमा गरिएको चर्चा।

Coming up next

# TITLE RELEASED TIME MORE
घरको ऋणमा लाग्ने ब्याज किन आधिकारिक दरभन्दा बढी? 08/10/2018 07:16 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार १८ मे २०२२ 18/05/2022 07:11 ...
“बहु सांस्कृतिक कार्यक्रमले कसरी काम गर्छ भन्नेमा अस्ट्रेलिया विश्वकै लागि एक नमुना,” प्रधानमन्त्री स्कट मोरिसन 18/05/2022 15:35 ...
न्यापल्यान परीक्षा बारे असन्तुष्टि किन? 18/05/2022 06:40 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलवार १७ मे २०२२ 17/05/2022 07:17 ...
युरोभिजनले प्रवाह गरेको विश्व एकताको सन्देश 17/05/2022 06:40 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार १६ मे २०२२ 16/05/2022 06:47 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार १५ मे २०२२ 15/05/2022 13:47 ...
मेलबर्नका राजेन्द्र पोख्रेलको अस्ट्रेलियामा नै रहेको ४ पुस्ताको ठुलो परिवार 15/05/2022 13:11 ...
विदेशमा रहेका छोराछोरीको 'चाडबाड र बिरामी हुँदा याद आउँछ' 15/05/2022 08:27 ...
View More