Coming Up Sun 4:00 PM  AEST
Coming Up Live in 
Live
Nepali radio

'उनले विश्व कप जितेको हैन' - प्रम टर्नबुल भन्छन लेबरको जीत ठुलो कुरा हैन

Labor Party leader Bill Shorten celebrates with party workers after the by-election results. Source: AAP

"बिल शर्टनले विश्व कप जितेझैं खुसी मनाएको मैले देखें..तर त्यसबारे त्यस्तो हल्ला गर्नुपर्ने केहि कारण छैन", लेबर पार्टी द्वारा 'सुपर स्याटरडे' नाम दिएको पांच उप-निर्वाचन मध्ये चार वटामा जीत हासिल गरे पछि आफ्नो प्रतिक्रिया दिंदै प्रधान मन्त्री म्यालकल्म टर्नबुल।शनिबार २८ जुलाईको दिन भएका उक्त चुनावमा मतदाताहरुले गठबन्धन सरकारका नीतिहरुलाई असुइकार गरेको प्रष्ट भएको लेबर नेता बिल शर्टन बताउँछन्। तर प्रधानमन्त्री टर्नबुल चाहिं आगामी संघिय निर्वाचनले मात्र मतदाताहरुको बिचार प्रष्ट पार्ने जोड दिएका छन्।कसरी हेर्ने त उप-निर्वाचनको उक्त नतिजा? पत्रकार भरत राज पौडेलको बिचार यस्तो छ।

भरत राज पौडेलसँगको पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस् 

Coming up next

# TITLE RELEASED TIME MORE
'उनले विश्व कप जितेको हैन' - प्रम टर्नबुल भन्छन लेबरको जीत ठुलो कुरा हैन 29/07/2018 08:45 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार २६ मे २०२२ 26/05/2022 11:49 ...
नेपाल: बलात्कार मुद्दामा जाहेरीको हदम्याद हटाउन माग 26/05/2022 05:31 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २५ मे २०२२ 25/05/2022 07:15 ...
मौसम परिर्वतन: जलवायुका सूचक खतरनाक नयाँ स्तरमा 25/05/2022 04:52 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार २४ मे २०२२ 24/05/2022 05:30 ...
स्वैच्छिक मृत्युको कानुन पारित गर्ने न्यु साउथ वेल्स अन्तिम राज्य 23/05/2022 06:54 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २३ मे २०२२ 23/05/2022 06:59 ...
नेपाली पृष्ठभूमिका मतदाताहरूका लागी सङ्घीय निर्वाचन 23/05/2022 22:18 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २२ मे २०२२ 22/05/2022 13:25 ...
View More