Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

मलाई यो भन्दा बढी गर्नु छ भन्छन्, मानसिक स्वास्थ्य माथि सिनेमा बनाएका विकेशलाल श्रेष्ठ

Bikesh Lal Shrestha has produced "The Last Fight" - a short movie on mental health. Source: Focus on Ability Film Festival Youtube

विद्यार्थी भिसामा अस्ट्रेलिया आएका विकेशलाल श्रेष्ठले आफ्नो पढाइका साथै सिनेमा निर्माण गर्न भ्याएका छन्। उनको “दि लास्ट फाइट” नामक चलचित्र ‘फोकस अन अबिलिटी’ लघु सिनेमा महोत्सवमा पुरस्कारका लागि समेत प्रतिस्पर्धामा उत्रिएको छ। उक्त चलचित्रले आत्मबल बढाएर आत्महत्या गर्ने सोचलाई हराउन सकिने सोच ५ मिनेट भित्रै प्रस्तुत गरेको छ।

श्रेष्ठसँग हामीले उनको अस्ट्रेलियामा बसोबास, अध्ययन र अतिरिक्त क्रियाकलापबारे गरेको कुराकानी सुन्नुहोस्: 
मलाई यो भन्दा बढी गर्नु छ भन्छन्, मानसिक स्वास्थ्य माथि सिनेमा बनाएका विकेशलाल श्रेष्ठ
00:00 00:00
 हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

मानसिक स्वास्थ्य सम्बन्धी सहयोग चाहिएमा लाइफलाइनलाई १३ ११ १४ वा बियन्ड ब्लुलाई १३०० २२ ४६ ३६ मा फोन गर्न सक्नुहुनेछ। 

Coming up next

# TITLE RELEASED TIME MORE
मलाई यो भन्दा बढी गर्नु छ भन्छन्, मानसिक स्वास्थ्य माथि सिनेमा बनाएका विकेशलाल श्रेष्ठ 29/09/2021 11:56 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मंगलबार ७ डिसेम्बर २०२१ 07/12/2021 06:00 ...
न्यु साउथ वेल्स भित्रिएका २५० विद्यार्थीको स्वागत र क्वीन्सल्याण्डले १३ डिसेम्बरबाट पूर्ण खोप लगाएका मानिसलाई आफ्नो राज्यमा प्रवेश दिने 07/12/2021 04:24 ...
कुशल हेरचाह कामदार भित्र्याउन विशिष्ट आप्रवासी कार्यक्रम नै सञ्चालन हुनु पर्ने माग 07/12/2021 03:43 ...
अस्ट्रेलियामा तपाईँ काम गर्ने ठाँऊ र तपाईँको मानसिक स्वास्थ्य 07/12/2021 12:40 ...
आर्थिक कुराकानी: अस्ट्रेलियामा आफ्नो पहिलो घर किन्ने पैसा कसरी जम्मा गर्ने? 06/12/2021 09:03 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार ६ डिसेम्बर २०२१ 06/12/2021 06:46 ...
एसबीएस नेपाली रेडियो कार्यक्रम: आइतवार ६ डिसेम्बर २०२१ 06/12/2021 55:05 ...
ओमिक्रन सङ्क्रमण पश्चात् अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइमा अस्ट्रेलिया भन्दा अन्य देशहरू 05/12/2021 08:18 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार ५ डिसेम्बर २०२१ 05/12/2021 13:55 ...
View More