Coming Up Thu 4:00 PM  AEST
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

नर्सिङ पेसाका चुनौती: कोभिड-१९ देखि कम पारिश्रमिक र कामको भारसम्म

Source:

१२ मेलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसका रूपमा मनाइरहँदा नेपाली पृष्ठभूमिका रजिस्टर्ड नर्सहरूले यो क्षेत्रमा धेरै चुनौतीहरू रहेको बताएका छन्।हामीले अस्ट्रेलियामा रहेर विभिन्न नर्सिङ होम र अस्पतालहरूमा कार्यरत नेपाली भाषी रजिस्टर्ड नर्सहरूसँग नर्सिङ पेसाका हालका चुनौतीका बारेमा प्रश्न गरेका थियौ। हामीसँगको कुराकानीका क्रममा उनीहरूले बिरामी र नर्सहरूबिचको अनुपात निकै धेरै भएको र चुनौतीपूर्ण पेसा भएकाले तलबमा पनि केही सुधार हुनु पर्ने बताएका छन्।

नेपाली मूलका रजिस्टर्ड नर्सहरूसँग गरिएको कुराकानी सुन्नुहोस्। 
नर्सिङ पेसाका चुनौती: कोभिड-१९ देखि कम पारिश्रमिक र कामको भारसम्म
00:00 00:00
 हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्
 

Coming up next

# TITLE RELEASED TIME MORE
नर्सिङ पेसाका चुनौती: कोभिड-१९ देखि कम पारिश्रमिक र कामको भारसम्म 12/05/2022 07:16 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २७ जुन २०२२ 27/06/2022 06:53 ...
विश्व स्तरीय प्रतियोगिताका प्रतिस्पर्धी शेफ भन्छन् नेपाली र भारतीय खाना एकै होइनन् 27/06/2022 14:48 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २६ जुन २०२२ 26/06/2022 10:21 ...
आप्रवासी र शरणार्थीहरूले कामदार अभाव हटाउने आसा 26/06/2022 04:15 ...
सरकारको पेट्रोलियम पदार्थमा मूल्य घटाउने निर्णय र पत्रकार रवि लामिछानेको नयाँ पार्टी घोषणा: साप्ताहिक नेपाल सन्दर्भ 26/06/2022 06:08 ...
नाजी स्वस्तिक चिन्हमाथि भिक्टोरियाको औपचारिक प्रतिबन्ध 24/06/2022 07:56 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार २४ जुन २०२२ 24/06/2022 06:30 ...
"काममा आफू ठगिएको बारे उजुरी गर्दा डराउनु पर्दैन" 24/06/2022 08:44 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार २३ जुन २०२२ 23/06/2022 11:29 ...
View More