Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

अस्ट्रेलियाली युनिभर्सिटीहरूले खासै चासो दिएनन् भन्छन् नेपालमा फसेका विद्यार्थी

Source: Supplied

अस्ट्रेलियाको भिसा भए तापनि कोभिड-१९ प्रतिबन्धहरूका कारण विश्वविद्यालयको आफ्नो पढाइ पनि अनलाइन मार्फत गरेका विद्यार्थीहरूलाई सीमा र यात्रा बारे पछिल्ला केही सरकारी निर्णयहरूका कारण केही राहत मिलेको छ। यसै सम्बन्धमा अस्ट्रेलियामा खुट्टा नै नराखी आफ्नो पढाइ अनलाइन गर्दै आएका नेपाल स्थित केही विद्यार्थीसँग हामीले गरेको कुराकानी ।

विद्यार्थीहरूसँगको हाम्रो कुराकानी सुन्नुहोस्:
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागी यात्रा सम्बन्धी आधिकारिक जानकारीका लागी  covid19.homeaffairs.gov.au/international-student-arrival-plans जानुहोस्।

सम्बन्धित सामाग्री:

Coming up next

# TITLE RELEASED TIME MORE
अस्ट्रेलियाली युनिभर्सिटीहरूले खासै चासो दिएनन् भन्छन् नेपालमा फसेका विद्यार्थी 01/11/2021 10:10 ...
स्वास्थ्य बीमा: छोराछोरीले पैसाको मुख हेर्दा आमाबुवालाई सास्ती 24/01/2022 17:35 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २४ जनवरी २०२२ 24/01/2022 07:38 ...
"जुवाको लत लागेकालाई काउन्सीलिङ्ग गर्ने गरेका छौ" 24/01/2022 07:35 ...
बहुसांस्कृतिक समुदायमा जुवाको लत र यसले पार्ने असरसँग जुध्न स्रोत साधनको बिस्तार 24/01/2022 06:41 ...
एसबीएस नेपाली रेडियो कार्यक्रम: आइतबार २३ जनवरी २०२२ 24/01/2022 36:40 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २३ जनवरी २०२२ 23/01/2022 13:17 ...
अस्ट्रेलियामा सिकेका ज्ञान नेपालको कोभिड विरुद्धको लडाइमा प्रयोग गर्ने एक वैज्ञानिक: साप्ताहिक नेपाल सन्दर्भ 23/01/2022 32:36 ...
सरकारको पछिल्ला निर्णयबाट अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी दङ्ग! 21/01/2022 11:44 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार २१ जनवरी २०२२ 21/01/2022 07:59 ...
View More