Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

अफगानिस्तानको पछिल्लो अवस्था: अन्तर्राष्ट्रिय समुदायका लागि एउटा ठुलो असफलता?

Source: Reuters

तालिबानद्वारा अगस्ट महिनाको अन्त्य सम्ममा विदेशीहरूको उद्धार कार्य अन्त्य भइसक्नुपर्ने चेतावनी दिइएको छ। तर पछिल्लो जी-सेभेन बैठकमा ब्रिटिस प्रधानमन्त्री बोरिस जनसनले चाहिँ अगस्ट ३१ को म्याद पछि पनि, मानिसहरूलाई सुरक्षित रूपमा उद्धार गर्न दिन जरुरी रहेको बताएका थिए। एक रिपोर्ट। अपडेट: अफगानिस्तानमा केही दिन यता चालू आफ्नो उद्धार मिसन अन्त्य भएको अस्ट्रेलिया सरकारले बताएको छ। काबुल स्थित हामिद कार्जाई हवाई अड्डामा ७० जनाको ज्यान जाने गरी हमला हुनु केही घण्टा अघि नै त्यहाँ तैनाथ आफ्नो सेनालाई झिके पछि अस्ट्रेलियाली मिसन अन्त्य भएको हो।

बम विस्फोट हुनु अघि नै अस्ट्रेलियाली सेनाको उक्त टुकडीले संयुक्त अरब इमिरेट्समा सुरक्षित अवतरण गरेको बताइएको छ।
 
तालिबानले सत्ता हासिल गरेपछि अमेरिका र बेलायतसँगै अस्ट्रेलियाले पनि अफगानिस्तानबाट भाग्न खोजेका हजारौँ मानिसहरूलाई उद्धार गरेको थियो।
पुरा रिपोर्ट सुन्नुहोस्: 
अफगानिस्तानको पछिल्लो अवस्था: अन्तर्राष्ट्रिय समुदायका लागि एउटा ठुलो असफलता?
00:00 00:00
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्
 

Coming up next

# TITLE RELEASED TIME MORE
अफगानिस्तानको पछिल्लो अवस्था: अन्तर्राष्ट्रिय समुदायका लागि एउटा ठुलो असफलता? 26/08/2021 05:14 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २५ अक्टोबर २०२१ 25/10/2021 06:53 ...
चिनिया राजदूतको कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने भनाइ विवादित र भीषण वर्षाले ठुलो जन धनको क्षति: गत ७ दिन नेपालमा 24/10/2021 04:52 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २४ अक्टोबर २०२१ 24/10/2021 11:39 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार २२ अक्टोबर २०२१ 22/10/2021 05:25 ...
भर्खरै लकडाउन मुक्त भएको मेलबर्नमा घरेलु हिंसा विरुद्ध "रिभर वक" आयोजना हुँदै 22/10/2021 10:14 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिबार २१ अक्टोबर २०२१ 21/10/2021 14:28 ...
“भारतको प्रशिक्षक रिसाए भन्दैमा म र मेरो फुटबल टोलीमाथि अन्याय गर्न पाइँदैन”: अलमुताइरी 21/10/2021 03:03 ...
जलवायु नीतिका कारण सङ्घीय गठबन्धन सरकारमा देखिएको फाटो 21/10/2021 03:05 ...
अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको सन् २०२१ को दशैं कस्तो रह्यो त? 20/10/2021 05:48 ...
View More