Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

मानिसहरूमा अहिले एक किसिमको नयाँ उमङ्ग छाएको अनुभूति भइराखेको छ भन्छन् एक ट्राभल व्यवसायी

Passengers wear face masks as they line up in terminal at Sydney Airport Source: AAP

अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खुल्दै गर्दा आउँदा दिनहरूमा यात्रुहरूले के कस्तो कुराहरूमा ध्यान दिनुपर्छ र कोभिड-१९ महामारी पूर्व खरिद गरिएको टिकटहरू के हुन्छ भन्ने बारे हामीले मेलबर्नका एक यात्रा सेवा व्यवसायी भीम न्यौपानेसँग गरिएको कुराकानी।

न्यौपानेसँगको कुराकानी सुन्नुहोस्:
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो ट्राभेल एजेन्ट वा हवाई सेवा प्रदायकलाई सम्पर्क गर्नुहोस्।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।

Coming up next

# TITLE RELEASED TIME MORE
मानिसहरूमा अहिले एक किसिमको नयाँ उमङ्ग छाएको अनुभूति भइराखेको छ भन्छन् एक ट्राभल व्यवसायी 09/11/2021 06:35 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार १६ जनवरी २०२२ 16/01/2022 13:04 ...
एकीकरण दिवस या विभाजनको सूचक? राजनीतिक मुद्दामा रनभुल्ल पृथ्वी जयन्ति: साप्ताहिक नेपाल सन्दर्भ 16/01/2022 09:33 ...
सन् २००१ मा के भएको थियो भन्ने खुलासा गर्ने मन्त्रीपरिषद्का कागजात 15/01/2022 08:31 ...
देशभर कर्मचारी अभाव, सरकार समक्ष सहयोगको माग 15/01/2022 03:45 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार १४ जनवरी २०२२ 14/01/2022 06:29 ...
एसबीएस नेपाली रेडियो कार्यक्रम: बिहीवार १३ ज्यानुअरी २०२२ 14/01/2022 39:23 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार १३ जनवरी २०२२ 13/01/2022 12:49 ...
नेपालमा किन हराउँदैछ 'चोरी विवाह'को चलन 13/01/2022 09:19 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार १२ जनवरी २०२२ 12/01/2022 08:04 ...
View More