Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

पश्चिम सिड्नी सिटमा क्रिस्टिना कनिलीलाई मनोनित गर्ने लेबर पार्टी योजनाको आलोचना

Senator Keneally discusses her nomination for preselection as the Australian Labor Party's candidate for the seat of Fowler at the upcoming federal election. Source: AAP

न्यु साउथ वेल्स कि पूर्व प्रिमियर र हाल सङ्घीय संसदको माथिल्लो सदन कि सदस्य रहेकी लेबर सभासद क्रिस्टिना कनिलीलाई रिक्त हुन लागेको पश्चिम सिड्नी स्थित फ़ाउलर नामक प्रतिनिधि सभा सीटका लागि नियुक्त गर्ने योजनाबारे लेबर पार्टी भित्र बहस चर्किएको छ।

महत्वपूर्ण लेबर नेत्री तथा छायाँ मन्त्री क्रिस्टिना कनिलीले पश्चिम सिड्नी स्थित फ़ाउलर नामक प्रतिनिधि सभा सीटमा पुर्व -छनौटका लागी आफ्नो उम्मेद्वारी दिने पुष्टि गरेकी छन्।

तर हाल संसदको माथिल्लो सदन वा सेनेट कि सदस्य रहेकी कनिली तल्लो सदनमा आउने कुराको लेबर भित्रकै कतिपयले आलोचना गरेका छन्।

उनको उम्मेदवारीले एक युवा भियतनामी पृष्ठभुमि कि अधिवक्ता टू लीको उम्मेदवारीलाई पाखा लगाउने भएको छ। त्यसो भए सांस्कृतिक विविधता सम्बन्धि लेबर पार्टी नीति कमजोर बनाउने आरोप रहेको छ।

थप रिपोर्ट माथि रहेको मिडिया प्लेयरमा क्लिक गरेर सुन्नुहोस्। 

Coming up next

# TITLE RELEASED TIME MORE
पश्चिम सिड्नी सिटमा क्रिस्टिना कनिलीलाई मनोनित गर्ने लेबर पार्टी योजनाको आलोचना 13/09/2021 05:37 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २७ अक्टोबर २०२१ 27/10/2021 05:33 ...
घर वा कार्यालय: मानिसहरूले आफ्नो कामको उत्कृष्ट प्रदर्शन कहाँ गर्छन्? 27/10/2021 05:24 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार २६ अक्टोबर २०२१ 26/10/2021 08:06 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २५ अक्टोबर २०२१ 25/10/2021 06:53 ...
चिनिया राजदूतको कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने भनाइ विवादित र भीषण वर्षाले ठुलो जन धनको क्षति: गत ७ दिन नेपालमा 24/10/2021 04:52 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २४ अक्टोबर २०२१ 24/10/2021 11:39 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार २२ अक्टोबर २०२१ 22/10/2021 05:25 ...
भर्खरै लकडाउन मुक्त भएको मेलबर्नमा घरेलु हिंसा विरुद्ध "रिभर वक" आयोजना हुँदै 22/10/2021 10:14 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिबार २१ अक्टोबर २०२१ 21/10/2021 14:28 ...
View More