Coming Up Thu 4:00 PM  AEST
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

जीवनशैली परिवर्तन गरेर डाएबेटिज मुक्त भएका नितेशराज पन्त भिडियोद्वारा जनचेतना फैलाउँदै

Still from Panta's educational video. Source: Nitesh Raj Panta

कलाकार तथा सञ्चारकर्मीका रूपमा नाम कमाएका नितेशराज पन्त अब शारीरिक तन्दुरुस्ती का लागि पनि जानिन थालेका छन्। अस्ट्रेलियाको आएको केही वर्षमा मधुमेह वा टाइप टु डाएबेटिजको लक्षण देखा परेपछि आफूले त्यसलाई कसरी नियन्त्रणमा राख्न सफल भए भन्ने बारे पन्तले हामीसँग गरेको कुराकानी।

वार्तालापकै क्रममा उनले यस्तो समस्या रहेका अन्य नेपाली भाषीहरूको मद्दत हेतु स्वास्थ्यकर खानपिन बारे पनि भिडियोहरू निर्माण गरेर युट्युब मार्फत सार्वजनिक गर्न थालेको बताएका छन्।

पन्तसँगको कुराकानी सुन्नुहोस्: 
जीवनशैली परिवर्तन गरेर डाएबेटिज मुक्त भएका नितेशराज पन्त भिडियोद्वारा जनचेतना फैलाउँदै
00:00 00:00
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा यहाँबाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि यी जानकारी उपयुक्त नहुन पनि सक्छन् - आफ्नो स्वास्थ्यबारे स्पष्ट सल्लाहको लागि डाक्टरलाई सम्पर्क गर्नुहोस्।

 

Coming up next

# TITLE RELEASED TIME MORE
जीवनशैली परिवर्तन गरेर डाएबेटिज मुक्त भएका नितेशराज पन्त भिडियोद्वारा जनचेतना फैलाउँदै 22/07/2021 13:18 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार २१ सेप्टेम्बर २०२१ 21/09/2021 07:03 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २० सेप्टेम्बर २०२१ 20/09/2021 08:03 ...
बजेट पारित नहुँदा समस्या र राष्ट्रेसंघको सम्मेलनमा गएनन् प्रधानमन्त्री: गए ७ दिन नेपालमा 19/09/2021 06:43 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार १९ सेप्टेम्बर २०२१ 19/09/2021 12:36 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार १७ सेप्टेम्बर २०२१ 17/09/2021 07:31 ...
के अनुहारको पहिचान गर्ने प्रविधिले होम क्वारेन्टिनको बाटो खुल्ला गर्ला त? 17/09/2021 07:16 ...
‘काइतेन’: तामाङ समुदायले राणाकालीन नेपालमा भोग्नुपरेको उत्पीडन र शोषणको चित्रण 16/09/2021 06:51 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार १६ सेप्टेम्बर २०२१ 16/09/2021 13:50 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार १५ सेप्टेम्बर २०२१ 15/09/2021 07:40 ...
View More