Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio

"अवास्तविक वाचा गरिने छैन": एनआरएनए अस्ट्रेलिया अध्यक्ष केशव कँडेल

NRNA Australia President Keshav Kandel spoke to SBS Nepali. Source: Supplied

ठुलठुला वाचा गर्ने र काम चाहिँ कम गर्ने जस्ता बानीलाई उल्टाउने आफ्नो लक्ष्य रहेको बताउँछन् गैर आवासीय नेपाल सङ्घ अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल।

केशव कँडेलले आगामी दुई वर्षका लागि आफ्नो प्राथमिकता, चुनाव र सदस्यता बारे हालै सिर्जना भएको कानूनी सङ्कट लगायतका विषयबारे एसबीएस नेपालीसँग कुराकानी गरेका थिए।

 

उक्त कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्

Coming up next

# TITLE RELEASED TIME MORE
"अवास्तविक वाचा गरिने छैन": एनआरएनए अस्ट्रेलिया अध्यक्ष केशव कँडेल 05/09/2019 14:44 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मंगलबार ३० नोभेम्बर २०२१ 30/11/2021 06:36 ...
अस्ट्रेलिया आउने नेपालीहरूका लागि कार्यस्थलीय भेदभाव र अधिकारबारे केही सुझावहरू 29/11/2021 10:14 ...
नयाँ कोभिड-१९ भेरिएन्ट ओमिक्रनको आगमनबाट अस्ट्रेलियालीहरू कत्तिको चिन्तित हुनुपर्ला त? 29/11/2021 07:12 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २९ नोभेम्बर २०२१ 29/11/2021 06:04 ...
एसबीएस नेपाली रेडियो कार्यक्रम: आइतवार २८ नोभेम्बर २०२१ 29/11/2021 55:05 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २८ नोभेम्बर २०२१ 28/11/2021 14:03 ...
नेपाल बन्यो विकासशील राष्ट्र र नेकपा एमालेको महाधिवेशन सुरु : गत सात दिन नेपालमा 28/11/2021 06:09 ...
सिड्नीमा २०७ औँ भानु जयन्ती मनाइँदै। 26/11/2021 18:41 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार २६ नोभेम्बर २०२१ 26/11/2021 05:37 ...
View More