Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

“मान्छेहरू १०० पोइन्ट्समा कुरेर बसिरहेका छन्, म चाहिँ ९५ पोइन्ट टार्गेट गरेर बसिरहेको छु”

Ashik Karki is hoping to permanently settle in Australia. Source: Supplied

हामीले अस्थायी भिसामा रही पीआरको प्रतीक्षा गरिरहेका एवम् आवेदन हाल्न पोइन्ट जम्मा गर्दै बसेका केही नेपालीहरू र सिड्नी स्थित एक अध्यागमन एजेन्ट योगेन्द्र पौडेलसँग अहिले विद्यार्थी तथा अन्य अस्थायी बासिन्दाहरूको हकमा के कस्ता भिसा व्यवस्था रहेका छन् भन्ने बारे गरिएको कुराकानी।

पौडेल तथा अस्थायी भिसा वाहकहरूसँग गरिएको कुराकानी सुन्नुहोस्:
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

के आगामी महिना प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ। 

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो माइग्रेसन एजेन्ट वा अध्यागमन सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

 

 

Coming up next

# TITLE RELEASED TIME MORE
“मान्छेहरू १०० पोइन्ट्समा कुरेर बसिरहेका छन्, म चाहिँ ९५ पोइन्ट टार्गेट गरेर बसिरहेको छु” 16/11/2021 19:26 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार १६ जनवरी २०२२ 16/01/2022 13:04 ...
एकीकरण दिवस या विभाजनको सूचक? राजनीतिक मुद्दामा रनभुल्ल पृथ्वी जयन्ति: साप्ताहिक नेपाल सन्दर्भ 16/01/2022 09:33 ...
सन् २००१ मा के भएको थियो भन्ने खुलासा गर्ने मन्त्रीपरिषद्का कागजात 15/01/2022 08:31 ...
देशभर कर्मचारी अभाव, सरकार समक्ष सहयोगको माग 15/01/2022 03:45 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार १४ जनवरी २०२२ 14/01/2022 06:29 ...
एसबीएस नेपाली रेडियो कार्यक्रम: बिहीवार १३ ज्यानुअरी २०२२ 14/01/2022 39:23 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार १३ जनवरी २०२२ 13/01/2022 12:49 ...
नेपालमा किन हराउँदैछ 'चोरी विवाह'को चलन 13/01/2022 09:19 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार १२ जनवरी २०२२ 12/01/2022 08:04 ...
View More