शनिवारका लागि तय भएको सङ्घीय निर्वाचन अघि प्रधानमन्त्री स्कट मोरिसनले एसबिएस रेडियोसँग कुरा गदै बहु सांस्कृतिक समुदायले अस्ट्रेलियाको आर्थिक भविष्य निर्माण गर्नमा ठुलो भूमिका खेलेको बताएका छन्। बहु सांस्कृतिक समुदायले कसरी मुलुकलाई उन्नत बनाउँछ भन्ने कुराको विश्वव्यापी उदाहरण अस्ट्रेलिया बनेको पनि उनले बताएका छन्।
पुरा रिपोर्ट सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।