Coming Up Sun 4:00 PM  AEST
Coming Up Live in 
Live
Nepali radio

'नेटो' गठबन्धन विरुद्ध सम्भावित सैन्य आक्रमणको पुटिनद्वारा चेतावनी

Russian President Vladimir Putin Source: Getty Images Europe

युक्रेनको विषयलाई लिएर यतिखेर रुस र नेटो गठबन्धनका बिचको तनाव बढ्दै गएको छ । पश्चिमी राष्ट्रहरूको ३० सदस्यीय गठबन्धनले युक्रेनसँग जारी रुसको द्वन्द्वमा “आक्रामक अडान” वा हस्तक्षेप जारी राखेमा सैन्य कदम चाल्ने रुसले धम्की दिएको छ। तनाव बढ्दै जाँदा रुसले युक्रेन माथि आक्रमणको योजना बनाएको हुन सक्ने डर पैदा भएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

 

Coming up next

# TITLE RELEASED TIME MORE
'नेटो' गठबन्धन विरुद्ध सम्भावित सैन्य आक्रमणको पुटिनद्वारा चेतावनी 24/12/2021 05:36 ...
'सगरमाथाको फोहोर समस्याले स्थानीयको स्वास्थ्यमा समेत प्रभाव पार्छ'   29/05/2022 09:34 ...
डिजिटल प्रविधिसम्बन्धी काममा महिला उपस्थिति बढाउन सहकार्य 29/05/2022 03:58 ...
को हुन् पिटर डटन ? 28/05/2022 08:05 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार २७ मे २०२२ 27/05/2022 06:51 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार २६ मे २०२२ 26/05/2022 11:49 ...
नेपाल: बलात्कार मुद्दामा जाहेरीको हदम्याद हटाउन माग 26/05/2022 05:31 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २५ मे २०२२ 25/05/2022 07:15 ...
मौसम परिर्वतन: जलवायुका सूचक खतरनाक नयाँ स्तरमा 25/05/2022 04:52 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार २४ मे २०२२ 24/05/2022 05:30 ...
View More