युक्रेनको विषयलाई लिएर यतिखेर रुस र नेटो गठबन्धनका बिचको तनाव बढ्दै गएको छ । पश्चिमी राष्ट्रहरूको ३० सदस्यीय गठबन्धनले युक्रेनसँग जारी रुसको द्वन्द्वमा “आक्रामक अडान” वा हस्तक्षेप जारी राखेमा सैन्य कदम चाल्ने रुसले धम्की दिएको छ। तनाव बढ्दै जाँदा रुसले युक्रेन माथि आक्रमणको योजना बनाएको हुन सक्ने डर पैदा भएको छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।