सिड्नीको प्रधानमन्त्रीको सरकारी निवास किरिबिलीमा बुधवार भएको पत्रकार सम्मेलनमा उपस्थित एक जनामा सङ्क्रमण पुष्टि भए पछि प्रधानमन्त्री स्कट मोरिसन यति बेला आफूमा कोभिड-१९ का लक्षणहरूको निगरानीमा छन्। यी लगायत आजको पछिल्लो अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २ ज्यानुअरि २०२२
Australian Prime Minister Scott Morrison wears his face mask during a press conference. Source: AAP Image/Lukas Coch