आज बसेको राष्ट्रिय मन्त्रीपरिषद् बैठकले “क्लोज कन्ट्याक्ट” अर्थात कोभिड-१९ सङ्क्रमितको नजिकको सम्पर्कको परिभाषा परिवर्तन गरेको लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।