स्वास्थ्य सुझावमा परिवर्तन आएको खण्डमा सङ्घीय सरकारले कोभिड-१९ को बुस्टर खोप अगाडी देखि नै वितरण गर्न तयार गर्ने प्रधानमन्त्री स्कट मोरिसनको भनाइ लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।