सन् २०२४ सम्ममा कोरोनाभाइरस विरुद्धको खोप आफैले उत्पादन गर्ने गरी भिक्टोरियामा उत्पादन केन्द्र खोल्ने योजना रहेको प्रधानमन्त्री स्कट मोरीसनको भनाई लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।