सिड्नीमा कोभिड-१९ सङ्क्रमण छैन भनी नेगेटिभ रिपोर्ट पाएका ९५० जना मध्य ४८६ जनामा सङ्क्रमण पुष्टि लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।