सामान्य विवेकको प्रयोग गर्न र राज्यकी प्रमुख स्वास्थ्य अधिकारीको सुझावलाई मान्न न्यु साउथ वेल्सका विपक्षी नेता क्रिस मिन्सको प्रिमीयर पेरोटेलाई सुझाव लगायत आजको पछिल्लो अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।