क्रिप्टोकरेन्सी लगायतका डिजिटल भुक्तानी एवं कारोबार सम्बन्धि व्यवस्थाहरू अब अस्ट्रेलियामा नियमन हुने सङ्घीय ट्रेजररको भनाई लगायत आजका प्रमुख अस्ट्रेलियाली खबरहरू सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।