आइतबार २ जनवरीको हाम्रो रेडियो कार्यक्रममा: रगत अभावलाई कम गर्न रक्तदानमा सरिक हुन रेडक्रसको आग्रह, समाचारका विषयलाई लिएर पत्रकारहरूलाई आउने धम्कीहरू सम्बन्धी नेपाल रिपोर्ट र आर्थिक सल्लाहकार सँग गरिएको मासिक कुराकानी लगायतका साम्रागीहरु सुन्नुहोस्।
एसबीएस नेपाली रेडियो कार्यक्रम: आइतबार २ जनवरी २०२२
Source: Readers Buzz