आइतबार २७ डिसेम्बरको हाम्रो रेडियो कार्यक्रममा: सन् २०२१ भर अस्ट्रेलियाका प्रमुख घटना क्रम र राजनीतिक यात्रा, नेपालको बितेको वर्षलाई सम्झँदै नेपाल संवाददाताबाट रिपोर्ट, गर्मी याम र मौसमी सुरक्षाका बारेमा मौसम विद् बिमल केसीसँगको कुराकानी लगायत सामाग्रीहरू सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।