यस कार्यक्रममा: जनवरी २६ को उपलक्ष्यमा हजारौँले पाए अस्ट्रेलियाली नागरिकता, साप्ताहिक नेपाल सन्दर्भमा क्रिप्टोकरेन्सीका कुनै पनि कारोबार निषेधित र नेपालीहरूले अस्ट्रेलिया डे कसरी मनाए भन्नेबारे चर्चा गर्ने छौँ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।