आइतवार २० डिसेम्बर २०२१ को हाम्रो रेडियो कार्यक्रममा: ओमिक्रन भेरिएन्ट र अस्ट्रेलियाको स्वास्थ्य प्रणालीको चर्चा, गर्मी याममा हुने मौसमी जोखिम बारे विशेष कुराकानी, युवा नेपाली अन्वेषकहरूका लागि पुरस्कार सम्बन्धी जानकारीका साथै नेपाली ठुला दलहरूमा पुरानै अनुहारको हालीमुहालीले के सन्देश दिन खोजेको छ भनेर एक जना जानकारको विचार लगायतका सामाग्रीहरू सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।