Coming Up Thu 4:00 PM  AEST
Coming Up Live in 
Live
Nepali radio

एसबीएस नेपाली रेडियो कार्यक्रम: बिहीबार २० जनवरी २०२२

John Millman of Australia reacts after winning a point in his first round singles match during day one of the 2022 Australian Open. Source: Getty Images/Mark Metcalfe

२० जनवरी २०२२ बिहीबारको हाम्रो रेडियो कार्यक्रममा अस्ट्रेलियामा अन्तराष्ट्रिय विद्यार्थीहरूले २० घण्टा भन्दा बढी काम गर्न पाएकोमा केही नेपाली पृष्ठभूमिका विद्यार्थीहरूको प्रतिक्रिया, नेपालमा अस्ट्रेलियाली राजदूतावासको सहयोगमा महिलाहरूका लागि चरा गाइडको तालिम र क-कसले महामारीको समयमा आफ्नो आम्दानी दोब्बर बनाए भन्ने बारेमा कुराकानी गरेका छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

Coming up next

# TITLE RELEASED TIME MORE
एसबीएस नेपाली रेडियो कार्यक्रम: बिहीबार २० जनवरी २०२२ 20/01/2022 35:59 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार १६ मे २०२२ 16/05/2022 06:47 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार १५ मे २०२२ 15/05/2022 13:47 ...
मेलबर्नका राजेन्द्र पोख्रेलको अस्ट्रेलियामा नै रहेको ४ पुस्ताको ठुलो परिवार 15/05/2022 13:11 ...
नेपाल प्रसङ्ग : स्थानीय तहको निर्वाचन र विश्व परिवार दिवस 15/05/2022 08:27 ...
शिक्षा प्रदायकहरूको निरन्तर असन्तुष्टिबिच न्यापल्यान परीक्षा २०२२ सुरु   13/05/2022 06:40 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार १३ मे २०२२ 13/05/2022 06:51 ...
नर्सिङ पेसाका चुनौती: कोभिड-१९ देखि कम पारिश्रमिक र कामको भारसम्म 12/05/2022 07:16 ...
नेपालमा स्थानीय निर्वाचन शुक्रवार, चुनावी गठबन्धन गरेका पार्टीका कार्यकर्ताहरू रुष्ट 12/05/2022 05:14 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिबार १२ मे २०२२ 12/05/2022 12:05 ...
View More