२० जनवरी २०२२ बिहीबारको हाम्रो रेडियो कार्यक्रममा अस्ट्रेलियामा अन्तराष्ट्रिय विद्यार्थीहरूले २० घण्टा भन्दा बढी काम गर्न पाएकोमा केही नेपाली पृष्ठभूमिका विद्यार्थीहरूको प्रतिक्रिया, नेपालमा अस्ट्रेलियाली राजदूतावासको सहयोगमा महिलाहरूका लागि चरा गाइडको तालिम र क-कसले महामारीको समयमा आफ्नो आम्दानी दोब्बर बनाए भन्ने बारेमा कुराकानी गरेका छौँ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।