Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio

गैर आवासीय नेपालीका लागि नेपालमा लगानी गर्ने वातावरण निर्माण हुनु जरुरी छ: शेखर गोल्छा

Source: Facebook

नेपाल उद्योग वाणिज्य महासङ्घको भावी कार्यक्रम, विदेशी लगानीकर्ता र गैर आवासीय नेपालीका लागि नेपालमा अवसरबारे उक्त संगठनका भावी अध्यक्ष शेखर गोल्छासँगको कुराकानी

नेपाल उद्योग वाणिज्य महासङ्घ सरकार पछि देशैभर सञ्जाल भएको ठुलो संस्था हो। यो निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था पनि हो।

अब यसको नेतृत्व शेखर गोल्छाले गर्ने तय भएको छ।

उनले महासङ्घको अध्यक्ष स्वतः बन्ने गरी वरिष्ठ उपाध्यक्षको निर्वाचन ३ वर्ष अघि जितका थिए।

तर यसबिचमा उनलाई अध्यक्ष बन्न नदिन विधान संशोधनको तयारी भयो । तर विधान संशोधन गर्ने गरी कार्तिक मसान्तमा बोलाइएको विशेष अधिवेशन खारेज भयो र गोल्छा स्वतः अध्यक्ष बन्ने तय भएको छ ।

उनले नेपाल सम्वाददाता गोकर्ण अवस्थीसँग भावी कार्यक्रम, विदेशी लगानीकर्ता र गैर आवासीय नेपालीका लागि नेपालमा अवसरबारे कुराकानी गरेका छन् ।

Coming up next

# TITLE RELEASED TIME MORE
गैर आवासीय नेपालीका लागि नेपालमा लगानी गर्ने वातावरण निर्माण हुनु जरुरी छ: शेखर गोल्छा 24/12/2019 09:44 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधवार १ डिसेम्बर २०२१ 01/12/2021 07:10 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मंगलबार ३० नोभेम्बर २०२१ 30/11/2021 06:36 ...
अस्ट्रेलिया आउने नेपालीहरूका लागि कार्यस्थलीय भेदभाव र अधिकारबारे केही सुझावहरू 29/11/2021 10:14 ...
ओमिक्रनको आगमनबाट तपाईँलाई कस्तो प्रभाव पर्ला त? 29/11/2021 07:12 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २९ नोभेम्बर २०२१ 29/11/2021 06:04 ...
एसबीएस नेपाली रेडियो कार्यक्रम: आइतवार २८ नोभेम्बर २०२१ 29/11/2021 55:05 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २८ नोभेम्बर २०२१ 28/11/2021 14:03 ...
नेपाल बन्यो विकासशील राष्ट्र र नेकपा एमालेको महाधिवेशन सुरु : गत सात दिन नेपालमा 28/11/2021 06:09 ...
सिड्नीमा २०७ औँ भानु जयन्ती मनाइँदै। 26/11/2021 18:41 ...
View More