Coming Up Sun 4:00 PM  AEST
Coming Up Live in 
Live
Nepali radio

अस्ट्रेलियाको गर्मी याम: 'तातो हावा' चल्ने र सडक सुरक्षा

What you need to know to protect yourself from the Heatwaves Source: AAP

गर्मी याममा डढेलो, चट्याङ, वर्षा र सडक सुरक्षा बारे जानकार रहन आवश्यक हुन्छ। त्यसैले हामीले क्रिसमस - नयाँ वर्ष वरिपरिको यो समयमा विभिन्न मौसमी जोखिमबारे जानकारी दिने उद्देश्यले मौसमविद् बिमल केसीसँग मौसमी जोखिम र यसका बारेमा के-कस्ता कुरामा ध्यान पुर्‍याउन जरुरी छ भन्ने बारे कुरा गरेका छौँ। यस शृंखलामा हामीले 'तातो हावा' चल्ने र सडक सुरक्षाको बारेमा कुरा गरेका छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

 

Coming up next

# TITLE RELEASED TIME MORE
अस्ट्रेलियाको गर्मी याम: 'तातो हावा' चल्ने र सडक सुरक्षा 23/12/2021 09:40 ...
'सगरमाथाको फोहोर समस्याले स्थानीयको स्वास्थ्यमा समेत प्रभाव पार्छ'   29/05/2022 09:34 ...
डिजिटल प्रविधिसम्बन्धी काममा महिला उपस्थिति बढाउन सहकार्य 29/05/2022 03:58 ...
को हुन् पिटर डटन ? 28/05/2022 08:05 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार २७ मे २०२२ 27/05/2022 06:51 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार २६ मे २०२२ 26/05/2022 11:49 ...
नेपाल: बलात्कार मुद्दामा जाहेरीको हदम्याद हटाउन माग 26/05/2022 05:31 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २५ मे २०२२ 25/05/2022 07:15 ...
मौसम परिर्वतन: जलवायुका सूचक खतरनाक नयाँ स्तरमा 25/05/2022 04:52 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार २४ मे २०२२ 24/05/2022 05:30 ...
View More