Coming Up Thu 4:00 PM  AEST
Coming Up Live in 
Live
Nepali radio

अस्ट्रेलियाको गर्मी याम: आँधीबेहरी र आगलागीको जोखिम

Source: AAP

गर्मी याममा डढेलो, चट्याङ, वर्षा र सडक सुरक्षा बारे जानकार रहन आवश्यक हुन्छ। त्यसैले हामीले यो समयमा विभिन्न मौसमी जोखिमबारे जानकारी दिने उद्देश्यले मौसमविद् बिमल केसीसँग मौसमी जोखिम र यसका बारेमा के-कस्ता कुरामा ध्यान पुर्‍याउन जरुरी छ भन्ने बारे कुरा गरेका छौँ। यस शृंखलामा हामीले आँधीबेहरी र डढेलोका बारेमा कुरा गरेका छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

Coming up next

# TITLE RELEASED TIME MORE
अस्ट्रेलियाको गर्मी याम: आँधीबेहरी र आगलागीको जोखिम 21/12/2021 07:54 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार २४ मे २०२२ 24/05/2022 05:30 ...
स्वैच्छिक मृत्युको कानुन पारित गर्ने न्यु साउथ वेल्स अन्तिम राज्य 23/05/2022 06:54 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २३ मे २०२२ 23/05/2022 06:59 ...
नेपाली पृष्ठभूमिका मतदाताहरूका लागी सङ्घीय निर्वाचन 23/05/2022 22:18 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २२ मे २०२२ 22/05/2022 13:25 ...
सङ्घीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको अग्रता 22/05/2022 05:06 ...
नेपालमा बढ्दो अमेरिकी चासो 22/05/2022 08:57 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार २० मे २०२२ 20/05/2022 06:37 ...
सङ्घीय निर्वाचन २०२२: लिबरल निकट नेपाली भाषीद्वारा मेलबर्नमा चुनावी भेलाको आयोजना 20/05/2022 04:42 ...
View More