Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

सिड्नीमा २०७ औँ भानु जयन्ती मनाइँदै।

Source:

कोभिड-१९ महामारीका कारण बर्सेनि जुलाई महिनामा मनाइँदै आइएको भानु जयन्ती सिड्नीमा ५ महिना ढिलो गरी मनाइँदै छ।

 शनिवार २७ नोभेम्बरमा सिड्नीमा हुन गइरहेको कार्यक्रम नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले आयोजना गर्न लागेको हो। 
 
शनिवार दिउँसो ४ बजे देखि राती दश बजे सम्म हुने कार्यक्रममा साहित्यिक र सांस्कृतिक प्रस्तुतिहरूका साथ विविध ४ विधामा भानु अवार्ड समेत प्रदान गरिने छ। ।
 
सो पुरस्कार प्राप्त गर्नेमा अस्ट्रेलियाली नेपाली समुदायमा उल्लेख्य योगदान पुर्‍याउने संस्था साथै लेखक कालाकार चित्रकार लगायत रहने छन्। उक्त कार्यक्रमका बिच सिमा रोशीद्वारा लिखित पुस्तक "मंगलग्रहको यात्रा" विमोचन गरिने छ। 
 
उक्त कार्यक्रमका बारेमा प्रतिष्ठानकी अध्यक्ष सुजाता केसी र उपाध्यक्ष सिमा रोशीसँग गरिएको कुराकानी मिडिया प्लेयरमा प्ले बटन थिचेर सुन्नुहोस्। 
 
 
 
 
 

Coming up next

# TITLE RELEASED TIME MORE
सिड्नीमा २०७ औँ भानु जयन्ती मनाइँदै। 26/11/2021 18:41 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधवार १९ जनवरी २०२२ 19/01/2022 09:37 ...
कोभिड-१९ बाबजुद भिक्टोरियाको न्याभ क्रिकेट कप सफल हुने दाबी 19/01/2022 08:59 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मंगलबार १८ जनवरी २०२२ 18/01/2022 07:50 ...
ओमिक्रन जोखिम: कतै लकडाउन, कतै कानुन नै बनाएर सङ्क्रमण रोक्ने प्रयास 18/01/2022 05:56 ...
पृथ्वी जयन्ती: "शाहलाई दैवी र दानवी करण गर्ने प्रयासहरू भइरहेका छन्" 18/01/2022 09:33 ...
युवा मानसिक स्वास्थ्य सहयोगका लागि बहु सांस्कृतिक अभियान 17/01/2022 07:49 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार १७ जनवरी २०२२ 17/01/2022 08:08 ...
सामूहिक पहलको नतिजा: अल्बरी र वडङ्गा क्षेत्र खोप कार्यक्रममा सबैभन्दा अगाडी 17/01/2022 06:36 ...
एसबीएस नेपाली रेडियो कार्यक्रम: आइतबार १६ जनवरी २०२२ 17/01/2022 38:26 ...
View More