Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

अस्ट्रेलियालाई उच्च अध्ययनको असल गन्तव्य मान्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या धेरै छ: सर्वेक्षण

Source: Sagar Pathak, Lisa Bolton and Anjana Rauniyar

गत वर्षको अगस्ट तथा सेप्टेम्बर महिनामा करिब ८७,००० अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भाग लिएको “२०२० इन्टरनेश्नल स्टुडेन्ट एक्सपेरिएन्स सर्भे” नामक एक सर्वेक्षणका अनुसार झन्डै ९१ प्रतिशतले अस्ट्रेलियामा आफ्नो बसोबासको अनुभव निकै राम्रो रहेको बताएका थिए। तर, नेपाली विद्यार्थीका लागि चाहिँ अस्ट्रेलिया किन आकर्षित गन्तव्य बन्ने गरेको छ भन्ने बारे हामीले उक्त सर्वेक्षणको नेतृत्व गरेकी लिसा बोल्टन लगायत दुई नेपाली विद्यार्थीहरू - अञ्जना रौनियार र सागर पाठकसँग गरेको कुराकानी।

Coming up next

# TITLE RELEASED TIME MORE
अस्ट्रेलियालाई उच्च अध्ययनको असल गन्तव्य मान्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या धेरै छ: सर्वेक्षण 08/09/2021 08:34 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २५ अक्टोबर २०२१ 25/10/2021 06:53 ...
चिनिया राजदूतको कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने भनाइ विवादित र भीषण वर्षाले ठुलो जन धनको क्षति: गत ७ दिन नेपालमा 24/10/2021 04:52 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २४ अक्टोबर २०२१ 24/10/2021 11:39 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार २२ अक्टोबर २०२१ 22/10/2021 05:25 ...
भर्खरै लकडाउन मुक्त भएको मेलबर्नमा घरेलु हिंसा विरुद्ध "रिभर वक" आयोजना हुँदै 22/10/2021 10:14 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिबार २१ अक्टोबर २०२१ 21/10/2021 14:28 ...
“भारतको प्रशिक्षक रिसाए भन्दैमा म र मेरो फुटबल टोलीमाथि अन्याय गर्न पाइँदैन”: अलमुताइरी 21/10/2021 03:03 ...
जलवायु नीतिका कारण सङ्घीय गठबन्धन सरकारमा देखिएको फाटो 21/10/2021 03:05 ...
अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको सन् २०२१ को दशैं कस्तो रह्यो त? 20/10/2021 05:48 ...
View More