Coming Up Sun 4:00 PM  AEST
Coming Up Live in 
Live
Nepali radio

फूल बेचेरै ब्याङ्क ब्यालेन्स बढाउन र खल्ती भर्न सकिन्छ भन्छिन् सिड्नीकी यी नेपाली व्यवसायी

Nitu Neupane is a Sydney based Nepali florist. Source: Nitu Neupane and AAP

अस्ट्रेलियामा ग्यारेज-ग्यारेजबाट परम्परागत पोसाक लगायत अन्य सामान बेचेर 'साइड बिजनेस' गर्ने नेपालीहरूले फूल तथा पुष्पजन्य सजावटी कामबाट मनग्य पैसा कमाउन सकिने बताउँछिन् झन्डै एक दशकदेखि फ्लोरिस्टको काम गर्दै गरेकी नितु न्यौपाने।

न्यौपानेसँगको हाम्रो कुराकानी सुन्नुहोस्:
 हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्
 नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।
 

Coming up next

# TITLE RELEASED TIME MORE
फूल बेचेरै ब्याङ्क ब्यालेन्स बढाउन र खल्ती भर्न सकिन्छ भन्छिन् सिड्नीकी यी नेपाली व्यवसायी 13/12/2021 10:04 ...
'सगरमाथाको फोहोर समस्याले स्थानीयको स्वास्थ्यमा समेत प्रभाव पार्छ'   29/05/2022 09:34 ...
डिजिटल प्रविधिसम्बन्धी काममा महिला उपस्थिति बढाउन सहकार्य 29/05/2022 03:58 ...
को हुन् पिटर डटन ? 28/05/2022 08:05 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार २७ मे २०२२ 27/05/2022 06:51 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार २६ मे २०२२ 26/05/2022 11:49 ...
नेपाल: बलात्कार मुद्दामा जाहेरीको हदम्याद हटाउन माग 26/05/2022 05:31 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २५ मे २०२२ 25/05/2022 07:15 ...
मौसम परिर्वतन: जलवायुका सूचक खतरनाक नयाँ स्तरमा 25/05/2022 04:52 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार २४ मे २०२२ 24/05/2022 05:30 ...
View More