अस्ट्रेलियामा ग्यारेज-ग्यारेजबाट परम्परागत पोसाक लगायत अन्य सामान बेचेर 'साइड बिजनेस' गर्ने नेपालीहरूले फूल तथा पुष्पजन्य सजावटी कामबाट मनग्य पैसा कमाउन सकिने बताउँछिन् झन्डै एक दशकदेखि फ्लोरिस्टको काम गर्दै गरेकी नितु न्यौपाने।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।न्यौपानेसँगको हाम्रो कुराकानी सुन्नुहोस्: हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।