शनिवार हुन गइरहेको सङ्घीय निर्वाचनमा आफ्नो मत अधिकार प्रयोग गर्न गइरहेका केही नेपाली पृष्ठभूमिका मतदाताहरूले आप्रवासन, महँगी देखि जलवायु परिवर्तन र सुरक्षा चिन्ताहरूका बारेमा सम्बोधन गर्ने उम्मेदवार र पार्टीलाई आफ्नो मत दिने बताएका छन्। उनीहरूले यस पटकको मतदानमा आफूले छान्ने पार्टी वा उम्मेदवारबाट के कस्तो अपेक्षा लिएका छन् भनेर हामीले सोधेका थियौँ।
पुरा कुराकानी सुन्नुहोस्:
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।