Coming Up Thu 4:00 PM  AEST
Coming Up Live in 
Live
Nepali radio

अस्ट्रेलियाको गर्मी याम: के-के जोखिम बारे ध्यान दिनुपर्छ?

A crowded Bondi Beach, in NSW, on a Summer day. Source: Getty Images/Matteo Colombo

गर्मी याममा डढेलो, चट्याङ, वर्षा र सडक सुरक्षा बारे जानकार रहन आवश्यक हुन्छ। हरेक वर्ष अस्ट्रेलियाका नेपाली समुदायमा समुन्द्री पानीमा डुबेर ज्यान गुमाएका घटना बारे सुनिने हुनाले, सामुन्द्रिक जोखिमबाट बच्न अझ बढी सचेतनाको महत्त्व देखिएको छ। त्यसैले हामीले क्रिसमस - नयाँ वर्ष वरिपरिको यो समयमा विभिन्न मौसमी जोखिमबारे जानकारी दिने उद्देश्यले मौसमविद् बिमल केसीसँग मौसमी जोखिम र यसका बारेमा के-कस्ता कुरामा ध्यान पुर्‍याउन जरुरी छ भन्ने बारे कुरा गरेका छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

 

Coming up next

# TITLE RELEASED TIME MORE
अस्ट्रेलियाको गर्मी याम: के-के जोखिम बारे ध्यान दिनुपर्छ? 20/12/2021 06:57 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार २४ मे २०२२ 24/05/2022 05:30 ...
स्वैच्छिक मृत्युको कानुन पारित गर्ने न्यु साउथ वेल्स अन्तिम राज्य 23/05/2022 06:54 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २३ मे २०२२ 23/05/2022 06:59 ...
नेपाली पृष्ठभूमिका मतदाताहरूका लागी सङ्घीय निर्वाचन 23/05/2022 22:18 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २२ मे २०२२ 22/05/2022 13:25 ...
सङ्घीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको अग्रता 22/05/2022 05:06 ...
नेपालमा बढ्दो अमेरिकी चासो 22/05/2022 08:57 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार २० मे २०२२ 20/05/2022 06:37 ...
सङ्घीय निर्वाचन २०२२: लिबरल निकट नेपाली भाषीद्वारा मेलबर्नमा चुनावी भेलाको आयोजना 20/05/2022 04:42 ...
View More