Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio

के यसपालिको एसेज क्रिकेट शृङ्खला पनि पहिले कै जस्तै रोमाञ्चक होला त?

Source: Santosh Bastakoti & AAP

विश्व खेलकुदको सबैभन्दा पुरानो प्रतिस्पर्धा मध्येको एक मानिएको अस्ट्रेलिया र इङ्गल्यान्ड बिचको एसेज शृङ्खला आउँदो डिसेम्बरदेखि सुरु हुँदैछ। यस बारे एक रिपोर्ट र भिक्टोरियाको हिमालयन क्लबका एक सदस्य तथा सबडिस्ट्रीक लेभलमा अम्पायर बनेका सन्तोष बस्ताकोटीसँग हामीले इङ्गल्यान्डको टोली घोषणा भएको लगतै गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

Coming up next

# TITLE RELEASED TIME MORE
के यसपालिको एसेज क्रिकेट शृङ्खला पनि पहिले कै जस्तै रोमाञ्चक होला त? 30/10/2021 08:37 ...
स्वास्थ्य बीमा: छोराछोरीले पैसाको मुख हेर्दा आमाबुवालाई सास्ती 24/01/2022 17:35 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २४ जनवरी २०२२ 24/01/2022 07:38 ...
"जुवाको लत लागेकालाई काउन्सीलिङ्ग गर्ने गरेका छौ" 24/01/2022 07:35 ...
बहुसांस्कृतिक समुदायमा जुवाको लत र यसले पार्ने असरसँग जुध्न स्रोत साधनको बिस्तार 24/01/2022 06:41 ...
एसबीएस नेपाली रेडियो कार्यक्रम: आइतबार २३ जनवरी २०२२ 24/01/2022 36:40 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २३ जनवरी २०२२ 23/01/2022 13:17 ...
अस्ट्रेलियामा सिकेका ज्ञान नेपालको कोभिड विरुद्धको लडाइमा प्रयोग गर्ने एक वैज्ञानिक: साप्ताहिक नेपाल सन्दर्भ 23/01/2022 32:36 ...
सरकारको पछिल्ला निर्णयबाट अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी दङ्ग! 21/01/2022 11:44 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार २१ जनवरी २०२२ 21/01/2022 07:59 ...
View More