Coming Up Sun 4:00 PM  AEST
Coming Up Live in 
Live
Nepali radio

सन् २०२१ लाई फर्केर हेर्दा: महामारी, राजनीति र लैङ्गिक समानताको लडाई

With a federal election looming, SBS News looks back on the big moments in Australian politics in 2021. Source: SBS News

सन् २०२१ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नै महिला अधिकार, कोरोनाभाइरस महामारी र राजनीतिक विवादहरूले भरिपूर्ण रह्यो।हाम्रो जीवनमा कोभिड-१९ को उपस्थिति रहेको तेस्रो वर्षमा प्रवेश गरी रहँदा अहिले फरक के छ भने हामी खोपको कबजका साथ यस महामारीको सामना गरिरहेका छौँ। अब यस वर्षको संघिय राजनीतिक घटनाक्रमहरूलाई फर्केर हेरौँ।

पुरा रिपोर्ट सुन्नुहोस्:
सन् २०२१ लाई फर्केर हेर्दा: महामारी, राजनीति र लैङ्गिक समानताको लडाई
00:00 00:00
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

Coming up next

# TITLE RELEASED TIME MORE
सन् २०२१ लाई फर्केर हेर्दा: महामारी, राजनीति र लैङ्गिक समानताको लडाई 25/12/2021 11:40 ...
SBS Nepali Australia News: Sunday 29 May 2022 29/05/2022 11:45 ...
'सगरमाथाको फोहोर समस्याले स्थानीयको स्वास्थ्यमा समेत प्रभाव पार्छ'   29/05/2022 09:34 ...
डिजिटल प्रविधिसम्बन्धी काममा महिला उपस्थिति बढाउन सहकार्य 29/05/2022 03:58 ...
को हुन् पिटर डटन ? 28/05/2022 08:05 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार २७ मे २०२२ 27/05/2022 06:51 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार २६ मे २०२२ 26/05/2022 11:49 ...
नेपाल: बलात्कार मुद्दामा जाहेरीको हदम्याद हटाउन माग 26/05/2022 05:31 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २५ मे २०२२ 25/05/2022 07:15 ...
मौसम परिर्वतन: जलवायुका सूचक खतरनाक नयाँ स्तरमा 25/05/2022 04:52 ...
View More