Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio

नेपालका लागि काम गरेकाहरु अर्डर अफ अस्ट्रेलिया पदक बाट सम्मानित

2019 OAM winners Wendy Moore (left), Kerry Pryor (center) and Paul Hameister (right) spoke to SBS Nepali. Source: Supplied

महारानी एलिजाबेथ द्वितीयको जन्मदिनको अवसरमा २०१९ अर्डर अफ अस्ट्रेलिया पदक बाट सम्मानित भएका अस्ट्रेलियालीहरुमा नेपालमा वा नेपालीहरुका हीतका लागि काम गरेकाहरु पनि रहेका छन्।

पुरस्कार बारे थप समाचार हाम्रो अंग्रेजी संस्करणमा उपलब्ध रहेको छ, पढ्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्।