
Download the FREE SBS Radio App for a better listening experience
रिजर्भ बैङ्कले हालसम्मकै न्यून ०.१ प्रतिशत रहेको ब्याजदरलाई ०.२५ प्रतिशतले बढाएर ०.३५ प्रतिशत पुर्याए पछि घरको मोर्टगेज न्यून ब्याजदरमा तिर्दै आएका घर धनीहरूलाई मर्का पर्ने देखिएको छ। ब्याजदर बढ्दै गर्दा हामीले आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग तपाईँलाई पर्न सक्ने प्रभावहरूका बारेमा गरेको कुराकनी।
आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको मासिक कुराकानीमा यसपटक समेटिएका विषयहरू:
भट्टराईसँग गरिएको कुराकानीको सुन्नुहोस्:
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।![]()
SBS acknowledges the Traditional Owners of Country throughout Australia.