SBS Radio App

Download the FREE SBS Radio App for a better listening experience

Advertisement
1711items
इन्टरनेट स्वास्थ्य सेवा अन्तर्गत प्रत्येक अस्ट्रेलियालीको जानकारी डाटाबेसमा राखिने बारे यतिखेर बिबाद देखिएको छ।   व्यक्तिगत गोपनियताको ख्याल राख्दै उक्त व्यवस्था लागु हुन नहुने केहि बिज्ञहरुको भनाइ आउँदा ग्रामिण भेगका चिकित्सकहरुले चाहिं...
माइ हेल्थ रेकर्ड्स भनिने उक्त योजना अन्तर्गत व्यक्तिगत जानकारीहरु स्वतः डाटाबेसमा दर्ता हुने र व्यक्ति आफैले ति जानकारी हटाउने निर्णय नलिएसम्म डाटाबेस मै रहने हुन्छ। यो व्यवस्थाले विशेष गरि चिकित्सकहरुलाई सजिलै बिरामीहरुको स्वास्थ्य जानकारी...
जुलाई २०१८ को यस ट्याक्स टल्क शृंखलामा हामी अस्ट्रेलियाली कर कार्यालयका श्याम दाहालसँग व्यावसायिक गतिबिधि विवरण वा बिएएस भनेको के हो र व्यक्तिगत ट्याक्स रिटर्न कसरी गर्नेबारे कुरा गर्दैछौं |
अविरल वर्षाका कारण डुबानमा परेको भक्तपुरमा एकै परिवारका तीन जनाको मृत्यु र छोराको हत्यारालाई कारबाहीको माग राख्दै विगत ४५ दिनदेखि अनशनरत गंगामाया अधिकारीले शुक्रबार अनशन अन्त्य |यी हुन् गत ७ दिन का नेपालका केहि मुख्य समाचार |
भक्तपुर डुबानमा बुधबार रातिदेखिको अविरल वर्षाले भक्तपुर डुबानमा परेको छ । डुबानमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको जानकारी भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिएका थिए । उनका अनुसार चाँंगुनारायण नगरपालिकाको अस्थायी...