SKIP TO MAIN CONTENT

उदार मन: नेपालमा स्कुल बनाउन लागि परेका दुई अस्ट्रेलियन स्कुले दाजुभाई

महानगरीय मेलबर्नको बाहिरी भागमा रहेको आर्थर्स क्रिकमा बस्ने स्कुले उमेरका दुई दाजुभाइ, नेपाल स्थित एक प्राथमिक विद्यालयको लागि भनेर सगरमाथा बेस क्यामपसम्म पुग्दै छन्। कोदारी नजिकैको सुकुटे उपत्यकामा रहेको एक प्राथमिक विद्यालयको स्तरोन्नति गर्न भनेर उनीहरूले सबैले चिन्ने सगरमाथाको नाममा चन्दा सङ्कलन गरेका हुन्।

Mark, Oscar, Digby and Ingrid Squirrell (L to R) train in preparation for the Everest Base Camp trek.
Mark, Oscar, Digby and Ingrid Squirrell (L to R) train in preparation for the Everest Base Camp trek. Source: SBS Greek/Argyro Vourdoumpa

1 min read

Published

Updated

By Argyro Vourdoumpa, Abhas Parajuli



Skip to article content


Follow SBS Nepali

Download our apps

Watch on SBS

Greek News

Watch it onDemand

Stream now