Nep v Eng match analysis: ‘We need to stop losing by small margins with big test nations!‘

Nep v Eng Sudin Pokharel 1

Sudin Pokharel (L) shares his analysis of Nepal’s T20 World Cup match against England on Sunday, 8 February 2026. Credit: Facebook/Sudin Pokharel DA69 (inset), AAP/Rafiq Maqbool

Nepal’s opening match of the T20 World Cup has drawn widespread attention from cricketing communities after the team fell short by four runs against England on Sunday, February 8, at Mumbai’s Wankhede Stadium. SBS Nepali spoke with sports analyst Sudin Pokharel about Nepal’s performance, challenges, strengths and prospects in the fixtures ahead.


Subscribe to the SBS Nepali podcast here.

Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.

This podcast has been transcribed using AI.

SBS लाइफ स्ट्रीम्स एण्ड पोडकास्ट आर सपोर्टेड बाइ एडभर्टाइजिङ। ...

इन अस्ट्रेलिया टुडे, मोर देन वन इन फाइव पीपल स्पिक अ लैंग्वेज अदर देन इंग्लिश।

SBS इन लैंग्वेज क्यान हेल्प यू टू कनेक्ट विद दिस

एभर ग्रोइंग मार्केट। विथ आउर सर्टिफाइड ट्रान्सलेशन एंड प्रोफेशनल मल्टीलिंगुअल

प्रोडक्शन सर्विसेज, यू कैन बी शुअर दैट योर मैसेज इज क्लियर, कंसिस्टेंट एंड एक्यूरेट।

विजिट एसबीएस डॉट कॉम डॉट एयू स्लैश इन लैंग्वेज एंड बी कॉन्फिडेंट वर्किंग विद

ऑस्ट्रेलियाज लीडिंग मल्टी कल्चरल कम्युनिकेशन एक्सपर्ट्स। तपाईं एसबीएस

नेपालीको साथमा हुनुहुन्छ।

नमस्ते, श्रोताबृन्द! एसबीएस नेपाली पोडकास्टको यो नयाँ अंकमा तपाईंलाई स्वागत

छ। अहिलेको लागि भने पोडकास्टमा पालो भएको छ खेलकुद र त्यसमा पनि विशेषगरी क्रिकेटको

कुरा गर्ने। भारतमा हाल पुरुषतर्फको आइसिसी टि ट्वेन्टी क्रिकेट विश्वकप जारी छ र

नेपालले आफ्नो पहिलो खेल आइतबार फेब्रुवरी आठमा इङ्ग्ल्यान्ड विरुद्ध खेलेको थियो। एक

सय पचासी रनको लक्ष्य बोकेको नेपाल अन्तिममा चार रनले पराजित हुन पुगेको थियो र सोही

खेलको समीक्षाका लागि आज हामीसँग पोडकास्टमा जोडिनुभएको छ लामो समयदेखि खेल

पत्रकारितामा लाग्दै आउनुभएका सुदिन पोखरेल। सुदिनजी, स्वागत छ तपाईंलाई एसबीएस नेपाली

पोडकास्टमा। र सुरुमा त दुई पटक विश्वकप विजेता बनिसकेको इङ्ग्ल्यान्डसँग केवल चार

रनले नेपाल हार्न पुग्यो आफ्नो पहिलो खेलमा। अ... समग्र रूपमा हेर्नुपर्दाखेरि यो

खेललाई मानिसहरूले, समर्थकहरूले, क्रिकेट फ्यानहरूले भनौँ न, अष्ट्रेलिया लगायत सबै

ठाउँमा कस्तो रूपमा लिनुपर्छ जस्तो लाग्छ तपाईंलाई?

अब हेर्नुहोस्,

दुई किसिमको समर्थक हुन्छन् क्रिकेटमा, होइन? एउटा

इमोसनली लाग्ने

र एउटा अलिकति टेक्निकली क्रिकेट बुझेर लाग्ने समर्थकहरू, होइन।

अब

यो लगातार तेस्रो यस्तो किसिमको हार हो के! भन्दा अगाडिको वर्ल्डकपमा हामी साउथ

अफ्रिकासँग हारेउँ, एक रनले हारेको कुरा धेरै हुन्छ तर त्यसपछिको म्याच,

बाङ्लादेशसँगको म्याचमा पनि वी आर भेरी क्लोज के। यो तेस्रो म्याच हो तर हिजोको

म्याचमा चैँ, म चैँ एकदम आई वाज हार्ट, हार्ट ब्रोकन हुन्छ नि। किनभने हामीले एक सय

पचासी रनको लक्ष्य चेज गर्दै थियौँ के, अनि हामी जम्मा चार रनले हार्यौँ। इमोसनली

सोचेँ भने

वी प्लेड रियली वेल, यस वी प्लेड रियली वेल। तर, अब चैँ यो जुन

सानो मार्जिनबाट हार्ने

समस्या छ, त्यो पनि ठुला ठुला

टेस्ट खेलेका राष्ट्रहरूसँग। त्यतातिर त्यसमा वर्क आउट गर्ने एकदम जरुरी देखिएको छ

के। अब हिजो के कुरा मिलेन, होइन? यदि, अब म्याच सकिसक्यो, अब जुन किसिमको प्रेसरमा

खेलिरहेका छन् हाम्रा खेलाडीहरू, अँ, तर खेलाडीहरूलाई त्यसरी नै बिल्डअप गरिएको

हुन्छ नि, सो देट दे क्यान फेस दोस प्रेसर, होइन! अब हिजो यदि लास्ट ओभर क्याप्टेन

रोहित कुमार पौडेलले दिपेन्द्र सिंह ऐरीलाई दिएको भए सायद त्यो जुन लास्ट ओभरमा जुन रन

खाए करण केसीले, त्यो नखाने थिए कि, टार्गेट अलिकति क्लोज हुन्थ्यो कि, होइन? त्यो

आफ्नो ठाउँमा छ। अर्को पक्षबाट

सम्हालिरहेको पारी क्याप्टेन रोहित कुमार पौडेलले राम्रो खेलिरहेका थिए, दिपेन्द्र

सिंह ऐरीले राम्रो खेलिरहेका थिए। स्पेशली हामीलाई एकदम

डर देखाएको

बलर जोफ्रा आर्चरलाई जुन किसिमको धुलाई गर्यौँ हामीले, त्यो सायद जोफ्रा आर्चरले

सायद नेपाललाई कहिल्यै पनि बिर्सिने छैनन होला, होइन! त्यो राम्रो खेलिरहेको पारीमा

त्यो, त्यस्तो त्यो शॉट हान्नु जरुरी थियो कि थिएन, यस्तो किसिमको एनालाइज गर्न एकदम

जरुरी छ के। यो तीनटा म्याचमा हामीले यदि यस्तो किसिमको एनालाइज गर्न सकेको भए, हामी

तीनै वटा म्याचमा जित्थ्यौँ, जित हात पार्थ्यौँ के। चार

रन भनेको एकदम,

एकदम हार्ट ब्रोकन हो के! स्पेशली खेलाडीहरूको पोइन्ट अफ भिउबाट पनि, हामी

क्रिकेट समर्थकहरूको पोइन्ट अफ भिउबाट पनि। अब चैँ, अब चैँ यस्तो किसिमको भनौँ न,

हामी

स्ट्रगल गरिराछौँ, हामी बिस्तारै अगाडि बढ्दैछौँ भन्ने एक्सक्युजबाट

बाहिर निस्केर

वी क्यान डु इट भन्ने

नाराका साथ अगाडि बढ्नु एकदमै जरुरी छ नेपाली क्रिकेट। किनभने, संसारले कुरा

गरिरहेको छ हेर्नुहोस्, होइन,

फमर लेजेन्ड क्रिकेटर एभ्रिवन आर टॉकिङ अबाउट नेपाल क्रिकेट। तर

उनीहरूले एउटा लास्टमा एउटा कुरा पनि के भनिरहेका छन् भन्दाखेरि फिनिशिङमा ध्यान दिन

एकदम जरुरी छ भन्ने कुरा पनि गरिरहेका छन् के। बिकॉज दे नो हाउ टफ इट इज अहिलेको

इन्टरनेसनल क्रिकेटमा, त्यो पनि

टि ट्वेन्टी क्रिकेट खेल्न फिनिशिङ कतिको जरुरी छ भन्ने कुरा। सो, धेरै कुराहरू छन्।

ओवर अल वी प्लेड वेल, वी कुड हभ वन् दट म्याच।

अब यल्लाई अलिकति केलाउँदाखेरि, अब यो खेलका चैँ कमजोर पक्ष के पाउनुभयो तपाईंले? र

बलिया पक्षहरू के पाउनुभयो तपाईंले नेपालको लागि?

अब कमजोर, कमजोर पक्षको बारेमा मैले अघि भनिहालेँ, होइन! वी नीडड टु वर्क आउट अन

फ्यु थिङ्स, के। जस्तै डेथ ओवर्समा लाई कसरी ट्याकेल गर्ने, कुन कस्ता किसिमका बलरहरू

युज गर्ने? अब हिजो

स्पिनर्सहरू

संदीप लामिछाने, शेर मल्ल,

दिपेन्द्र सिंह ऐरी इभनले राम्रो बलिङ गरिरहेका थिए के। हो, त्यो, त्यल्लाई नि

अलिकति क्याप्टेन रोहित कुमार पौडेलको यस्तै किसिमको केही डिसिजनहरूले गर्दाखेरि हामीले

म्याच हारिराछौँ के।

उनले, उनको यति लामो एक्सपिरियन्स छ, हि नीडडस टु बी अलिकति एक्सपिरियन्स्ड

क्याप्टेन, अलिकति थिङ्किङ क्याप्टेन... हुन एकदमै जरुरी छ। विकनेस नै त्यही हो,

हेर्नुहोस्। बलियो पक्ष

हाम्रो एक, दुई, तीन, चार

ब्याटिङ लाइनअप कोलाप्स भइराथ्यो के, टि ट्वेन्टी क्वालिफायरमा होस्, होइन, टि

ट्वेन्टी म्याचेसहरूमा। तर, वाम अप म्याचमा वी डिड रियली वेल, होइन, र स्पेशली

दिपेन्द्र सिंह ऐरी वाज स्ट्रगलिङ विथ हिज ब्याट, दिपेन्द्र सिंह इज ऐरी स्कोरिङ रन्स।

क्याप्टेन रोहित कुमार पौडेल वाज स्ट्रगलिङ विथ हिज ब्याट। नेपाल प्रिमियर लिगमा जुन

किसिमले लिड गरे उन्ले लुम्बिनी लॉयनसलाई र उपाधि जिताए, त्यसपछि हि इज डिइङ भेरी गुड

इन ब्याट। अलिकति नेपाली ब्याटिङ लाइनअपमा टेक्निकली स्ट्रङ खेलाडी भनेको टेक्निकली

राम्रो...... हान्ने खेलाडी रन स्कोर गर्ने खेलाडी आशिफ हुन्। आशिफले हि इज़ अ भेरी गुड

ब्याट्सम्यान, भेरी गुड टाइमर अफ द बल, टेक्निकली भेरी गुड। हि नीडड्स टु

अलिकति

-नर्भस भाका थिए हिजो- -हिजो चै कस्तो लाग्यो तपाईंलाई उनको

-प्रदर्शन चै? -हि वाज भेरी नर्भस। पुसल भूर्तेलले जुन

किसिमले फ्री फ्लोमा ब्याटिङ गरिरहेका थिए, अर्को एन्डबाट पनि त्यस्तै भएको भए राम्रो

हुन्थ्यो। अब यो सबै भएका भए भन्ने कुराहरून्। सो,

यी साना कुराहरूमा वी ह्याब टु वर्क आउट रियली वेल के। अबको तीन वटा म्याचमा,

हेर्नुहोस्, फोर म्याच हार्यौँ आफ्नो ठाउँमा छ तर हिजो

जुन किसिमको पर्फम गरेका छन् हाम्रा खेलाडीहरूले, त्यसले पक्कै पनि उनीहरूको

-कन्फिडेन्ट एकदम पुस भएको छ। -हजुर, अनि अब खेलको सुरुवाती पलमा नै केही

विकेट जानु, त्यो कुरालाई चै कस्तो रूपमा लिनु भएको छ?

अब यस्तो हेर्नुहोस्,

म चै कसरी अनुमान, म कसरी हिसाब किताब गर्छु भन्दाखेरि, इभन इफ यू आर ब्याटिङ फर्स्ट

हैन, एक सय बीस बल, हैन टि ट्वेन्टी, तपाईंको प्लानिङ कस्तो हुनुपर्यो भन्दा

पहिलो तीस बलमा चालीस रन हान्छु, दोस्रो तीस बलमा पैँतालिस रन हान्छु।

हिजो

तपाईंले राम्रोसँग ध्यान दिनुभयो कि भएन, हिजो त्यही भयो।

म फेसबुकमा ले- लेखिराथेँ का, यसरी वी नीडड टु... पहिलो तीस बलमा चालीस रन, दोस्रो तीस

बलमा पैँतालिस रन, त्यही नै भको थियो के। टोटल कति भो? साठ्ठी बलमा हामीले पचासी रन

हान्यौ, हैन, हामी आठको एभरेजमा गइरहेका छौँ, हैन? विकेट पनि टिकाइरहेका छौँ। अबको

लास्ट दस ओभरमा, लास्ट साठ्ठी बलमा कति रन हान्ने, त्यसरी क्याल्कुलेट गर्नुपर्छ

मैदानमा उत्रा- उत्रिदाखेरि। इभन तपाईं पहिले ब्याटिङ गर्दै हुनुहुन्छ और तपाईं कति

रन चेज गर्दै हुनुहुन्छ, त्यो चेज गर्नको लागि तर फर्स्ट साठ्ठी बलमा हामीले एति असी

माथि रन हान्न सक्यौँ भने हामी बलियो पक्षमा हुन्छौँ, हाम्रो, हामी वि- वि विल बी

इन द स्ट्रङ साइड। त्यसरी क्याल्कुलेट गरेर

मैदानमा उत्रिनुपर्छ। हुनु त धुरन्धर अब यिन अझै स्टुअर्ट ल सन, इयान हार्वि सन, हि इज़

लुकिङ आफ्टर नेपाली टिम, तर

यत्रो वर्ष क्रिकेट बुझ्योन् त टि ट्वेन्टीको बेसिक

क्याल्कुलेसन, अल्गोरिदम भनौं न अब अहिलेको जमानामा,

-त्यो हो जस्तो मलाई लाग्छ। -उम्, हजुर, अनि अब खेलपछिको जुन पत्रकार

सम्मेलनमा अब इङ्ल्यान्डकै खेलाडीहरूबाट पनि अलिकति हामी लास्ट मोमेन्टमा चै नर्भस हुन

पुगेका थियौँ भन्ने जस्तो टिप्पणी पनि आएको थियो, हैन? अँ, तेल्लाई चै कस्तो रूपमा

-लिनुभएको छ? -त्यो मैले भने नि हिजो, विश्व क्रिकेटका

धुरन्धरहरूले नेपाल- नेपाली क्रिकेटको तारिफ गरे।

यो भन्दा अगाडिको, यो भन्दा अगाडिको वर्ल्डकपमा पनि तारिफ गरेका थिए के।

तर त्यो तारिफ चै

जस्तै हाम्रो नेपालमा,

भनौं न, नेपालले राम्रो पर्फम गरेर फर्कियो भने सबैले तारिफ गर्छन्, यो गर्छन्, यो

दिन्छु, उ दिन्छु हुन्छ, हैन। तर त्यो ल- लङ टर्मसम्म त्यो तारिफ त्यो खालि सो सामाजिक

-सञ्जालमा मात्रै सीमित हुन्छ के। -उम्, मैले ठ्याक्कै अर्को प्रश्न यही सोध्न

चाहेको थिएँ। [स्माइक] सोसल मिडियामा धेरै अब स्किल चै छ भन्ने धेरै कुरा आइरहेको छ,

हैन? तर अब आउँदा खेलहरूमा भनौं न, अब कन्सिस्टेन्सी चै कस्तो होला? के देख्नु

-भएको छ? -हो, हाम्रो, हाम्रो बेसिक, बेसिक समस्या नै

कन्सिस्टेन्सीमा थियो, हैन? तर

विगतको जतिवटा पनि म्याच हामीले खेल्यौँ टि ट्वेन्टी, लेटस से लास्ट टेन म्याचेस, त्यो

कन्सिस्टेन्सी,

कन्सिस्टेन्ट भएर नै हामी खेलिरहेका छौँ। र कुरा आयो सामाजिक सञ्जालको, मलाई म खाली

अरूको तारिफ, अरूले तारिफ गर्छन् त्यो हाम्रो लागि एकदम पोजिटिभ कुरा हो। त्यसले

पक्कै पनि हाम्रो कन्फिडेन्टलाई बूस्ट गर्छ। तर, आई एम रियली फर्वर्ड, एकदम हेर्न

खोजिरहेको छु, हिजो तपाईंले डेल्सेनको

अँ, सामाजिक सञ्जालमा उनले के लेखेका थिए भन्दा डेल्सेन साउथ अफ्रिकन लेजेन्ड फास्ट

बलर, अहिले हामीलाई चाहिएको फास्ट बलर हो के। हामी एक सय तीस पैँतिस हानिरहेका छौँ

के, जब कि हामीलाई चाहिन्छ एक सय पैँतालिस माथि। डेल्सेनले के- के ट्वीट गरे, के

सामाजिक सञ्जालमा के लेखे भन्दा, "म,

आई एम एभाइलेबल, नेपाली क्रिकेटलाई जस्तो किसिमको सहयोग गर्न पनि म तयार छु।" हो,

यस्तो किसिमको, यस्तो किसिमको अफरलाई चै हामीले ग्र्याब गर्न एकदम जरुरी छ।

नेपालको लागि अब त्यो फास्ट बलर चै को हुन सक्लान् तपाईंले अहिलेको टोलीमा?

अब हेर्नुहोस्, यो चै, अब हेर्नुहोस्, यो चै एकदम, एकदम ठूलो प्रश्न हो। हामीसँग अहिले

फास्ट बलर छन् खाली नन्दन यादब, हि बॉल रियली वेल। पोटेन्सियल बोकेका फास्ट बलर

छन्। उनीमा गति छ तर कहिले के उनी

ल- लयबाट बाहिर निस्किन्छन्। अब नेपालले अबको यो पाँच वर्षमा

हाम्रो यो फाइभ इयर्स एकदम भाइटल छ के, हाम्रो क्रिकेटको लागि। यस वि क्वालिफाइड

फोर टि ट्वेन्टी क्रिकेट, वि आर प्लेइङ टि ट्वेन्टी क्रिकेट। तर हाम्रो ओडीआई स्टेटस

धराप, धराप, धरापमा छ। ओडीआईमा वि आर डुइङ रियली बैड। अब पाँच वर्ष

करण केसी, सोम्पाल कामी,

म्याक्सिमम खेले थ्री टु फोर इयर्स। हिजो गुलशन झाले किन बलिङ गरेनन्? मैले यो कुरा

बुझ्दाखेरि हि इज इन्जर्ड, नत्र भए गुलशन झा जस्तो हाइट भको

ब्यान्ड गरेर यो

भनौं न, चिन हाइटसम्म बलिङ गर्न सक्ने नेपालको एकमात्र बलर हुन्। हिजो किन दिएनन्?

मैले यो कुरा सोधिराख्दाखेरि क्रिकेट एसोसिएसन नेपाल र

टिमसँग रिलेटेड मान्छेले चै दाइ, हि इज इन्जर्ड भनेर भनिराछन्। उनलाई चोट,

चोटग्रस्त छन्, हैन। तर अबको, अबको यो पाँच वर्षमा वि ह्याब टु फाइन्ड

एटलिस्ट फाइभ फास्ट बलरस्। यसको स- सोल्यूसन छ मसँग कसरी फाइन्ड गर्न सक्ने

भनेर। हामीलाई एकदम चाहिएको छ के हन्ड्रेड फोर्टी प्लस, हन्ड्रेड फोर्टी फाइभ फाल्ने

-फास्ट बलर। -के छ सोल्यूसन?

ओके, यस्तो छ हेर्नुहोस्, हामीसँग

सात प्रदेश छ, राइट?

क्रिकेट एसोसिएसन नेपालले एउटा क्याम्प चलाउनु पर्यो के, हरेक प्रदेशमा। त्यो

क्याम्प कसरी चलाउनु पर्यो भन्दा, यदि तपाईं फास्ट बलिङ गर्न सक्नुहुन्छ, इफ यू क्यान

बेन्ड योअर ब्याक, क्याम्प राख्नु पर्यो। आउनुहोस्, वि गिभ यू टु ओवर्स, बॉल फास्ट।

हरेक प्रदेशबाट

तीन जना फास्ट बलरहरू लिनुपर्यो, सात तियाा इक्काइस, एक्काइस जना भयो। एक्काइस जनालाई

क्याम्पमा राख्ने। त्यो एक्काइस जनाबाट पाँच जना...... फास्ट बोलर्सहरू सेलेक्ट गरेर

तिनीहरूलाई ट्रेनिङमा ट्रेनिङमा पठाउने। अब अघि अघि जसरी हामीले सामाजिक सञ्जालमा

नेपालको तारिफ भएको कुराहरू भयौं, इन्डियन इन्डियन क्रिकेट फ्याटर्निटीबाट पनि यो एकदम

भइरहेको छ। वी ह्याभ टु युज दट अपरच्युनिटी। किनभने इन्डिया इज क्लोज,

इन्डिया जान सजिलो पनि छ, सस्तो पनि पर्छ हैन? वी ह्याभ टु मेन्टेन दट दट रिलेशनशिप

-बीसीसीआईसँग। हेर्दै जाउँ के हुन्छ? -श्रोतावृन्द तपाईं सुनि रहनु भएको छ एसबीएस

नेपाली पडकास्ट। अहिलेको लागि भने छोटो ब्रेकको पालो, ब्रेकपछि कुराकानी जारी

रहनेछ।

एसबीएस नेपाली एसबीएस साउथ एशियनमा!

वाइ डो

पिपल वान्ट टु बी एट वर्क?

टु फिल हर्ड, अप्रिसीएटेड, पार्ट अफ समथिङ

एण्ड टु नो देअर इज ए करियर पाथ फोर एव्रीवन। इन्क्लुसिभ वर्क प्लेसेस आर

लिङ्क्ड टु इन्क्रिस इनोभेसन, प्रोडक्टिविटी एण्ड एम्प्लोयी सेटिस्फेक्सन। मेक योर

अर्गनाइजेसन ए प्लेस वेअर पिपल वान्ट टु बी। फोर इन्क्लुजन एण्ड डिभर्सिटी ट्रेनिङ

भिजिट इन्क्लुजन ड्यास प्रोग्राम डट कम डट एयू। इन अस्ट्रेलिया टुडे मोर दन वन इन फाइब

पिपल स्पिक अ ल्याङ्ग्वेज अदर दन इङ्लिस...

एसपीएस इन ल्याङ्ग्वेज क्यान हेल्प यू टु कनेक्ट विथ दिस एभर ग्रोइङ मार्केट।

विथ आवर सर्टिफाइड ट्रान्सलेसन एण्ड प्रोफेशनल मल्टीलिङ्गुअल प्रोडक्शन

सर्विसेज, यू क्यान बी शुअर दट योर मैसेज इज क्लियर, कन्सिस्टेन्ट एण्ड एक्यूरेट। भिजिट

एसपीएस डट कम डट एयू स्ल्यास इन ल्याङ्ग्वेज एण्ड बी कन्फिडेन्ट वर्किङ विथ

अस्ट्रेलियाज लिडिङ मल्टी कल्चरल कम्युनिकेशन एक्सपर्ट्स।

अ, यस पालिके विश्वकपमा फेरि फर्किँदा, अघि तपाईंले मेन्सन पनि गर्नुभएको थियो अझै

प्रशिक्षक स्टुअर्ट ल। उनी आएपछिको चै कस्तो परिवर्तन देख्नुभयो तपाईंले टोलीमा,

-पहिलाको तुलनामा? -मल्टी डिसाइड डिड भेरी वेल टुथाउजन ट्वेन्टी

थ्री त्यो मिराकल भाको थियो। बाह्र वटा खेलमा एघार वटा जितेर हामी क्वालिफाई भयौं,

है न! एकदम ठूलो कुरा हो त्यो।

स्टुअर्ट लले त्यो अजी टेम्परामेन्ट, त्यो अजी एटीट्युड टिममा ल्याएका छन्।

अस्ट्रेलियाई क्रिकेट

केमा चर्चित छ भन्दाखेरि त्यो एक बल बाँकी रहँदासम्म पनि मेहनत गर्छन्, हैन? त्यो

देखिएको छ। एटीट्युड एकदम राम्रो छ, वी फिल्डिङ वेल। अरू सानो सानो टेक्निकल

कुराहरू अघि पनि मैले भनेँ, त्यो चैँ अब चैँ त्यस्ता किसिमको गल्ती हुनु हुँदैन।

किनभने, अँ, यदि हामीले राम्रो क्रिकेट राम्रो पर्फमेन्स दियौं यसपालि

भने, हामीले वार्मअपमा हामीले क्यानाडा र

युएईसँग वार्मअप म्याच खेल्यौं नि, हैन? यदि हामीले राम्रो पर्फम गर्यौं भने नेक्स्ट

वर्ल्डकपमा हामी टेस्ट प्लेइङ नेसनलाई वार्मअपमा पाउने पाउन सक्छौं के। त्यसको

लागि के गर्नुपर्छ? वी ह्याव टु पर्फम वेल। सायद यो कुरा क्रिएटर एसोसिएसन नेपाल

स्टुअर्ट ल क्याप्टेन रोहित कुमार पौडेललाई पनि थाहा हुन्छ। सो स्टुअर्ट ल इज डुइङ भेरी

गुड। मलाई चैँ मिस भएको

वान अन वान

ब्याटिङ कोच, अहिले कन्सल्टेन्ट छन् हामीसँग। इयान हाबी पनि पुगेका छन् बलिङ

कन्सल्टेन्ट भएर। तर पर्मानेन्ट वान अन वान, जसरी हामी यहाँ काम जान्छौं, हाम्रो

म्यानेजरले हरेक महिना बोलाएर सुदिन

लेट्स सिट भनेर मेरो, मेरो,

मेरो विकनेस, मेरो स्ट्रेन्थ उल्ले सल्लाह गर्छ नि, त्यस्तै ल

करण केसी कम लेट्स सिट एण्ड टक। तपाईंको विकनेस यो, तपाईंको स्ट्रेन्थ यो, त्यस्तै

त्यो वी नीडड दट पर्मानेन्ट रूपमा के। डेल स्टेनले हात उठाएका छन्, वी ह्याभ टु ग्राब

-दट अपरच्युनिटी। -हजुर, अनि अब अर्को ठूलो प्रश्न,

जुन अहिले एकदमै आइरहेको छ, के यो विश्वकपमा नेपालले टेस्ट राष्ट्रलाई हराउँला?

अब हेर्नुहोस् वेस्टइन्डीज, मैले भनेँ नि अघि, हिजोकै एटीट्युडमा यदि हामीले

म्याच खेल्यौं भने हामी तीनवटा खेल जित्छौं, बाँकी तीनवटा खेल जित्छौं, जसमा एउटा

वेस्टइन्डीज पनि छ। त्यही टेम्परामेन्ट, त्यही एटीट्युड, त्यही मेन्टालिटीका साथ र

त्यही कन्सिस्टेन्सी राखेर हामीले अबको तीनवटा म्याच खेल्यौं भने हामी यो पालि भी

-विश्वकपमा कायपालट गर्न सक्छौं है। -नेपालको त यो कुरा भइहाल्यो। अब अरू चैँ को

को देशहरूलाई चै बलियो दाबेदारका रूपमा हेर्नुभएको छ तपाईंले यसपालि?

अब पक्कै पनि भारत स्ट्रङ, अस्ट्रेलिया अलवेज, अस्ट्रेलियालाई कहिले पनि बाहिर

राख्न सकिँदैन। न्युजिल्यान्ड, यो तीनवटा राष्ट्र चाहिँ

वेल टु भेरी गुड अनि साउथ अफ्रिका, यस, बिर्सीनु हुँदैन।

अनि आउँदा खेलको लागि चै कस्तो अपेक्षा गर्नुभएको छ? अब इटली, वेस्टइन्डीज अनि

-स्कटल्यान्ड छन्, हैन? -है, हामी हामीलाई एकदम राम्रो, राम्रोसँग यो

टाइसिट निकाले निक्लेको जस्तो लाग्छ के मलाई। हामीले हिजो इङ्ल्यान्डसँग खेल्यौं,

टेस्ट प्लेइङ नेसन, हैन? वी प्लेड रियली वेल। अब हामी एसोसिएट राष्ट्र इटलीसँग

खेल्दैछौं। इटलीको बारेमा हामीले वार्मअप म्याचेसहरू हेरेका छौं। मैले अघि पनि भनेँ,

अजी

ब्लडलाइन छ इटली इटालियन नेशनल टिममा, हैन?

तर

हामीसँग हाम्रो स्ट्रेन्थ स्ट्रङ पोइन्टहरू धेरै छन् के। अनि त्यसपछि वी प्लेइङ

वेस्टइन्डीज, हेर्नुहोस्, फेरि हामी टेस्ट नेसनसँग खेल्दैछौं। अबको ओपोनेन्ट भनेको

स्ट्रङ देखिएको मानिएको वेस्टइन्डीज हो। तर वेस्टइन्डीजलाई को बी टिम मिक्स बी, बीसी

टिमलाई हामीले सिरिजमा पराजित गरिसकेका छौं। त्यसपछि फेरि एसोसिएटसँग खेल्दैछौं। सो,

यही कन्फिडेन्ट, यही कन्सिस्टेन्सी, यही टेम्परामेन्टमा हामीले अबको म्याचेसहरू

खेल्यौं भने हामी तीनवटा म्याच जित्छौं।

र श्रोतावृन्द तपाईं सुन्दै हुनुहुन्छ

एसबीएस नेपाली पडकास्ट र भर्खरै सुन्नुभयो हालै आइतबार फेब्रुअरी आठमा भएको आइसिसी टि

ट्वेन्टी विश्वकपमा नेपाल र इङ्ल्यान्ड बीचको जुन खेल भएको थियो सोही खेल समीक्षा

रा हामीसँग जोडिनुभएको थियो लामो समयदेखि खेल पत्रकारितामा लाग्दै आउनुभएका सुदिन

पोखरेल। र यो सँगै हामी तपाईंहरूलाई जानकारी गराउन चाहन्छौं कि यस कुराकानीमा व्यक्त

गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध

छैन। र यो भन्दै ग्रुप सी मा रहेको नेपालका समूह चरणका अन्य खेलहरू भने इटलीसँग

फेब्रुअरी बाह्रमा, वेस्टइन्डीजसँग फेब्रुअरी पन्ध्र र स्कटल्यान्डसँग नेपालले

फेब्रुअरी अठारमा खेल्दैछ। र यो कुराकानी सँगै पहिलो खेलबारे तपाईंले पनि आफ्ना केही

विचारहरू व्यक्त गर्न चाहनुहुन्छ भने अवश्य पनि हामीलाई मेसेज गर्नुहोस्। हाम्रो नम्बर

हो शून्य चार तीन नौ सात नौ नौ सात छ सात, जिरो फोर थ्री नाइन सेभेन नाइन नाइन

सेभेन सिक्स सेभेनमा तपाईंले हामीलाई सोसल मिडियामा फेसबुक, एक्स र इन्स्टाग्राममा पनि

मेसेज गर्न सक्नुहुन्छ। हाम्रो ह्यान्डल हो एसबीएस नेपाली र हामी युट्युबमा भने एट

एसबीएस साउथ एशियनको नाममा उपलब्ध रहेका छौं। र यो कुराकानी जस्तै क्रिकेट र अन्य

विषयका थप सामग्रीहरूका लागि थप पडकास्टहरूका लागि आजै आफ्नो फोनमा एसबीएस

अडियो एपलाई निःशुल्क डाउनलोड गर्नुहोस् वा तपाईंले पडकास्ट सुन्न रुचाउने एप्पल

पडकास्ट, स्पोटिफाइ लगायतका प्लाटफर्महरूमा पनि जान सक्नुहुन्छ। अनलाइनमा एसबीएस नेपाली

पडकास्ट पनि खोज्नुहोला। थप जानकारीका लागि हाम्रो वेबसाइटको ठेगाना हो एसबीएस डट कम

डट एयू स्ल्यास नेपाली।

तपाईंको समुदाय तपाईंको कुराकानी, एसबीएस नेपाली।

लाइक, सेयर र कमेन्ट गर्नुहोस्। एसबीएस नेपालीलाई फेसबुकमा साथ

दिनुहोस्!

एसबीएस इज अस्ट्रेलियाज मोस्ट ट्रस्टेड मल्टीलिङ्गुअल ब्रोडकास्टर। आर लिसनर्स आर

लॉयल, हाईली एंगेज्ड एण्ड हभ सपोर्टेड काउन्टलेस लोकल बिजनेसस। वी ऑफर एडभर्टाइजिङ

प्याकेजस फॉर बिजनेसस अफ अल साइजस। आर एक्सपिरियन्स सेल्स टिम विल गाइड यू थ्रु द

प्रोसेस अफ ओनिङ ए ग्रेट केम्पेन। ब्रिंग योर ओन् एड ओर हभ आवर प्रोडक्शन टिम मेक यू

समथिङ इन वन एबाउट सिक्स्टी एट ल्याङ्ग्वेजेस। स्टार्ट द कन्भर्सेशन विथ

योर न्यू ऑडियन्स टुडे। ईमेल सेल्स एट एसबीएस डट कम डट एयू।

END OF TRANSCRIPT

Share

Follow SBS Nepali

Download our apps

Listen to our podcasts

Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now