SKIP TO MAIN CONTENT

Podcast Series

नेपाली

News

Mum माने आमा

मम् माने आमा पोडकास्ट शृङ्खला अस्ट्रेलियामा बसोबास गर्ने नेपाली पृष्ठभूमि भएका र भर्खरै नयाँ आमा बनेकाहरूको बारे एसबीएसको प्रस्तुति हो। यसमा हामी नयाँ आमाहरूलाई पर्ने समस्या, उनीहरूको अनुभव सुन्नेछौँ भने सम्बन्धित क्षेत्रका जानकारहरूसँग पनि छलफल गरेका छौँ।

Follow and Subscribe

RSS Feed

Download the SBS Audio appAvailable on iOS and Android

Episodes

  • बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

    Published: Duration: 1:46:36

  • बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

    Published: Duration: 1:46:36

  • १०. बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

    Published: Duration: 1:46:36

  • ९. अस्ट्रेलियाका नेपाली आमाहरूको आइभीएफ प्रक्रियामा जाँदाको अनुभव

    Published: Duration: 1:05:10

  • ८. काम र बच्चा स्याहारको सन्तुलन

    Published: Duration: 36:53

  • ७. बच्चालाई सिकाउने कुराहरू र यसका चुनौती

    Published: Duration: 36:41

  • ६. बच्चामा अटिजम स्पेक्ट्रम डिसअर्डर

    Published: Duration: 54:02

  • ५. अस्पताल जाने तयारी र त्यहाँको बसाइ

    Published: Duration: 32:04

  • ४. नेपाल र अस्ट्रेलियाका आमाका फरक मातृत्व अनुभव

    Published: Duration: 33:46

  • ३. गर्भावस्था: अनुभव र चुनौतीहरू

    Published: Duration: 31:42

  • २. कोभिड-१९ का बेला अस्ट्रेलियामा नयाँ आमाबाबु बन्दै गर्दाको अनुभव

    Published: Duration: 31:49

  • १.बच्चा जन्माउने योजना: गर्भधारण र चुनौतीहरू

    Published: Duration: 38:12


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now